Daily Archives: 28/01/2012

नाम तिम्रै भो (गजल)


महेश घिमिरे, कुवेत


अजित तिम्रै, श्याम तिम्रै, राम तिम्रै भो
मालिया भरी केटा फेर्ने, काम तिम्रै भो

जिलिप, जहारा, फर्वानियामा तिम्रै मात्र चर्चा
कुवैतभरी केटाहरुको लाम तिम्रै भो पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतवासी नेपालीले डुक सोनम ल्होछार भब्यताका साथ मनाए (फोटो फिचरसहित)


कुवेतनेपाल, एड्मिन

नेपाल तामाङ घेदुङ, कुवेतको आयोजनामा आफ्नो तेश्रो प्रस्तुति स्वरुप प्रस्तुत गरिएको २८४८औं डुक सोनम ल्होछार कुवेतको मालियास्थित होटल एशिया-एशियामा २७ जनवरी २०१२ शुक्रबारका दिन, अतिथि कलाकारको रुपमा न्यु योर्क देखी कुवेत आउनु भएका नेपालका सुपर स्टार गायक राजु लामाको साथमा भव्यतापूर्वक सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्