Daily Archives: 25/01/2012

नबोली हिंडे भैगो ..!!


ज्ञानेन्द्र गुरुङ्, साउदी अरब


नबोली हिंडे भैगो
म तिम्रो रुप देख् नै चाहन्न
कोक्याउने बाँकु फुलेको देखी सकेँ
भो अब छुन चाहन्न पढ्नेक्रम जारी राख्नुहोस्

न्यू जर्सीमा मगर संघ अमेरिकाद्वारा माघे संक्रान्ती धुमधामसंग मनाईयो


प्रदिप थापा, अमेरिका

न्यू जर्सी- मगर संघ अमेरिकाको आयोजनामा नेपाली-अमेरिकि मगरहरुले माघे संक्रान्ती पर्ब धुमधामसंग मनाएका छन् । उक्त अबसरमा भारतको लागि बक्सिङ खेलमा ९ वटा अन्तरराष्ट्रिय स्वर्ण पदक (Gold Medal) जितेका र अमेरिकामा पहिलो ब्याबसायीक (professional) बक्सिङ खेलाडी बनेका मुक्केबाज नेपाली छोरो देबेन्द्र थापा मगरलाई सम्मान गरिएकोछ । पढ्नेक्रम जारी राख्नुहोस्

एउटी खोज्दैछु म


भीमराज पाराङ, कुवेत

मेरो सुख-दु:खमा हेरिदिने एउटी खोज्दैछु म
मेरो लालाबाला स्याहारिदिने एउटी खोज्दैछु म

मुटु ठिर्‍याउने पुष माघको चिसो-चीसो रातमा
मलाई अंगालोमा बेरिदिने एउटी खोज्दैछु म पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ् ल्होछारको मंगलमय शुभकामना !!


म कस्तो मान्छे ?


रोशन संग्रौला, कुवेत


कोइलीको कुहुकुहु अनि मयुरको नाच
हिमालको चिसो अनि तराईको न्यानोमा हुर्किएको मान्छे म

पहाडको जडिबुटी अनि खहरे खोला
ओराली झर्दै गरेका नदीहरुमा खेलेको मान्छे म पढ्नेक्रम जारी राख्नुहोस्