Daily Archives: 24/01/2012

मेरो त बैंक ब्यालेन्स नै छैनः प्रधानमन्त्री


१० माघ, काठमाडौं । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूसँग बैँक ब्यालेन्स नरहेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैँकको ४७औँ वाषिर्कोत्सवका अवसरमा मंगलबार आयोजित समारोहमा प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो-’मेरो बैंक ब्यालेन्स छैन र राख्ने बानी पनि छैन, तर मेरो २०४६/४७ सालदेखि सायद हजार रुपैयाँको बैंक एकाउन्ट राष्ट्रिय वाणिज्य बैंकमै छ, त्यो भोटाहिटी शाखामा ।’ पढ्नेक्रम जारी राख्नुहोस्