Daily Archives: 23/01/2012

गजल १/५८


मनोज काफ्ले ‘मनसुन’


खाएका कसम भुलेको छैन
बैरीको ऋणमा डुलेको छैन

टुट्लाकी माया नभन प्रिय
अटुट छ नाता टुटेको छैन पढ्नेक्रम जारी राख्नुहोस्

बैदेशिक रोजगारीको लागि सुवर्ण अवसर नगुमाउनु होला !!


आधारातमा शाहरुख र प्रियंका एकैसाथ समातिए


बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको बढ्दो हेलमेलको विषय पछिल्लो समयमा निकै चर्चाको विषय बनिरहेको छ । प्रियंकासँग लहसिन थालेपछि शाहरुखको घरबार समेत बिग्रिन लागेको हल्ला समेत चल्ने गरेको छ ।

दुबैजनाले आफुहरुको सम्बन्ध विशुद्ध मित्रवत् रहेको बताइरहेपनि हावा नचली पात हल्लिन्न भन्ने उखान पछिल्लो घटनाले पुष्टि गरेको छ । प्रियंकालाई आधारातमा शाहरुखको अफिसमा भेटिएपछि सामान्य मान्छेले पनि उनीहरुको सम्बन्धमा औँलो ठडाउने परिस्थिति बनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा दुर्घटनामा परी नेपालीको मृत्यु


गत ०८ जनवरी २०१२ का दिन, मुसीकोट-६, गुल्मीका गोबिन्द बहादुर सारू मगरको रियादस्थित अल-फरोत हदित कम्पनीमा ड्युटीको समयमा क्रेनको चेन छिनेर उठाइरहेको समानले थिच्न पुग्दा घटना स्थलमै मृत्यु भएको छ । मृतक गोबिन्द बहादुर सारू मगर ७ महिना अगाडी साउदी अरबको उक्त कम्पनीमा आएको मृतकका आफन्त नरबहादुर सारू मगरले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्