Daily Archives: 22/01/2012

निष्ठुरी मलाई नसम्झ..


रोशन संग्रौला, कुवेत


रहर थिएन माया मलाई छुट्टिन तिमिसँग
ईच्छा छन् वाध्यता पर्‍यो मेरो जिन्दगीसँग

उराठ भूमिमा छु नसम्झिदेउ छैन म तिमिसँग
पल-पल तिम्रो मात्र याद छ हरपल म सँग पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ् घेदुङ् कुवेतको ल्होछार रिहर्सल तयारी अवस्थामा, राजु लामा २६ जनवरीको बिहान कुवेत आउँदै..


ईन्द्र भुसाल, कुवेत

“घेदुङ् कुवेतका कलाकार डुप्चन तामाङ्को ट्युब-लाईट फुटाउने जस्ता नौलो प्रस्तुति रहने”

हरेक शुक्रबार कुनै न कुनै कार्यक्रमले ब्यस्त रहने नेपाली समाज कुवेत २७ जनवरी अथवा आगामी शुक्रबार हुने तामाङ् घेदुङ् कुवेतको ल्होछार कार्यक्रमलाई पर्खि बसेको छ । नेपालका चर्चित कलाकार राजु लामाको साथमा स्थानिय घेदुङ कुवेतका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिने यो बर्षको तामाङ् ल्होछार थामी नसक्नु हुने अनुमान गरिएको छ भने स्थानिय कलाकारहरुद्वारा रिहर्सल कार्यक्रम पुरा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको कलाकार तथा अतिथि सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

कुवेतमा आगामी फेब्रुअरी २०१२ उप्रान्त, आयोजना गरिने प्रबासी दक्षिण एसियाली फूटबल च्याम्पियनशिपको आर्थिक सहयोगार्थ गत ०६ जनवरी २०१२ का दिन, एक ब्रिहत कल्चरल च्यारिटी शो सम्पन्न गरेको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले २० जनवरी २०१२ शुक्रबारका दिन कुवेतको फाहाहिलस्थित रोयल मुघ्लाई होटलमा क्लवलाई उक्त च्यारिटी शो मा प्रतक्ष्य या परोक्ष रुपमा पढ्नेक्रम जारी राख्नुहोस्

सेक्स खोज्नेमा नेपाल विश्वकै १० नम्बर


सेक्स ? हे यो विषयमा कुरै नगरौं, अधिकाशंले दिने रेडिमेड उत्तर हो यो। सेक्सका ’boutमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा कति ढोंगी छ भन्ने कुरा यो विषयमा कुरा गर्नु पनि अपराध मान्ने मनोवृत्तिले प्रस्ट पार्छ। पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमती हत्याको आशंकामा सशस्त्रका डिआइजी कोइराला पक्राउ


 सशस्त्र प्रहरी बलका डिआजी रञ्जन कोइरालालाई आफ्नै श्रीमातीलाई हत्या गरेको आशंकामा आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको काठमाडौं परिसर र अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरीले उनलाई राजधानी बाहिरबाट आउँदै गर्दा नागढुङ्गमा पक्राउ गरेको हो । उनलाई हनुमान ढोका पुर्याइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गोर्खा सैनिकको शव घरमा


माघ ८ -अफगानिस्तानमा मारिएका एक गोर्खा सैनिकको शव नेपाल ल्याइएको छ ।अफगानिस्तानको हेलमन्ड प्रान्तमा विद्रोही तालिवान पक्षसँगको भिडन्तका घाइते भई उपचारका क्रममा मृत्यु भएका सैनिक जवान सचिन लावतीको शव शनिबार दमक स्थित घरमा ल्याइएको हो । भिडन्तका क्रममा एम्बुसमा परी घाइते भई उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।दमक–११ निवासी पढ्नेक्रम जारी राख्नुहोस्