ईन्द्र भुसाल, कुवेत
कलाकार जसले आफ्नो ब्यक्तिगत खुबी देखाएर अरुलाई मनोरन्जन प्रदान गर्दछ । नेपालमा त्यस्ता धेरै कलाकार, खेलाडी, पत्रकार तथा समाजसेवीहरु ओझेलमा परेको हामीले देख्दै आएका छौ । लामो समय नेपाली चलचित्रमा कलाकारिता गर्ने गोपाल भुटानी एक कुशल कलाकार भएर पनि आफ्नै सहयात्रीहरुको साथ र माया पाएनन् न त सरकारले नै भुटानीलाई उचित सहयोग गर्यो । पढ्नेक्रम जारी राख्नुहोस्