अक्किन्छन अधिकारी, बुटवल
कसरी भुल्छु तिमीलाई, मोती फुलाएर गयौ
साहित्य फाट्मा नयाँ आयाम दिलाएर गयौ
मोती तिमी खै कता गगनमा हरायौ पनि
अक्किन्छन यि मनमा माया मिलाएर गयौ
शब्द छैन के भनौ, आज शुभकामना मात्र पनि
सम्झिन्छु यो औंशीमा तिमी बिलाएर गयौ पढ्नेक्रम जारी राख्नुहोस्