करीनाले हेरिन् सन्नीका ब्लु फिल्म


बिग बोसमा एडल्ट स्टार सन्नी लियोनको प्रवेशसँगै धेरै बलिउड नायिकाको निँदहराम भयो । सन्नीलाई बलिउडमा समेत अफर आउन थालेपछि नायिकाहरुलाई कतै आफु फ्लप भइने हो की भन्ने डर पलाउनु स्वभाविकै हो ।

जताजतै सन्नीकै चर्चा हुन थालेपछि बलिउडका अभिनेत्रीहरु उनको ’boutमा जान्न इच्छुक हुनथाले । अरु त के नम्बर १ ठहरिएकी करीना कपुरलाई समेत सन्नीको चुरीफुरीबाट मनमा चिसो पस्यो र उनको ’boutमा जान्ने कोसिस गरिन् । सन्नीको ’boutमा जान्नु भनेको आखिर उनको अभिनय हेर्नु न हो । करीनाले पनि सन्नीको ’boutमा बुझ्न उनका पोर्न चलचित्र धित मरुन्जेल हेरिन् ।

सुत्रका अनुसार पछिल्ला दिनमा करीनाले आफ्ना साथीहरुसँग आफुलाई सन्नी लियोनका भिडियोहरु हेर्न मन लागेको बताएकी थिइन् । आखिर के कामका लागि उनी चर्चित छिन् भन्ने जान्ने चाहना थियो करीनामा ।

अन्ततः उनले पोर्न फिल्ममा सन्नीको अभिनय र भूमिका हेरेरै छाडिन् । सन्नीको अभिनय कलाबाट करीना प्रभावित भइन् की भइनन् त्यो त थाहा भएन । तर बढि चर्चा पाउने मेसो भने पक्कै थाहा भयो होला करीनालाई ।

Source: Onlinekharbar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.