Daily Archives: 18/01/2012

करीनाले हेरिन् सन्नीका ब्लु फिल्म


बिग बोसमा एडल्ट स्टार सन्नी लियोनको प्रवेशसँगै धेरै बलिउड नायिकाको निँदहराम भयो । सन्नीलाई बलिउडमा समेत अफर आउन थालेपछि नायिकाहरुलाई कतै आफु फ्लप भइने हो की भन्ने डर पलाउनु स्वभाविकै हो ।

जताजतै सन्नीकै चर्चा हुन थालेपछि बलिउडका अभिनेत्रीहरु उनको ’boutमा जान्न इच्छुक हुनथाले । पढ्नेक्रम जारी राख्नुहोस्

तिम्रै लागि जन्म लिउँला !!


जगन आचार्य, साउदी अरब


के छ काली तिम्रो खवर ? मलाई केही पत्तो छैन
तीन चार दिन भो किन तिमी अनलाईनमा आउँदिनौ ?
सबै साथी कहाँ गए ? मलाई केही हुँदैनथ्यो
माया मलाई नगरेनी अनलाईनमा आए हुनथ्यो   पढ्नेक्रम जारी राख्नुहोस्