कुवेतनेपाल, एड्मिन
“देने वाला जब-भी देता, देता छप्पर फाड्के” भन्ने हिन्दी उखान कुवेतमा कार्यरत नेपाली युवा कुमार तामाङ्को जीबनमा ठ्याक्कै मेल खाएको छ । उनले आज कुवेतको भिभा (Viva) टेलिकम्युनिकेशन कम्पनीको भाग्यशाली चिट्ठा अन्तर्गत अत्यन्तै महँगो र शानदार मानिने कार BMW-X1-2012 जितेका छन । पढ्नेक्रम जारी राख्नुहोस्