Daily Archives: 16/01/2012

सम्झनाको तरेलीमा रहेको कुवेतको बुद्ध जयन्ती आगामी तामाङ् ल्होछारमा दोहोरिने


ईन्द्र भुसाल, कुवेत

नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो धार्मिक र सामाजिक महत्व बोकेको तामाङ ल्होछार यही आगामी २७ जनवरी २०१२ मा मालियाको एसिया-एसिया होटलमा मनाउने घोषणा गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप सम्बन्धी जरुरी सूचना !!


कुवेत नगरीमा पेशारत समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

आगामी १० फेब्रुअरी २०१२, शुक्रवार देखी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा “१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्डकप फूटवल टुर्नामेण्ट” को सञ्चालन हुन गईरहेको जानकारी गराईन्छ । नक्आउट चरणमा प्रत्येक शुक्रबार खेलाईने यस गोल्डकप टुर्नामेण्टको लागि खेल मैदान हालसम्म टुङ्गो नलागेकाले यस ’boutमा निधो भैसकेपश्चात पुन. जानकारी गराईने छ ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले सन् २००० देखी वार्षिक रुपमा सञ्चालन गराउँदै आएको ‘खेलप्रेमी कुवेतवासी नेपालीहरुको ढुकढुकी नै मानिने’ यस गोल्डकप टुर्नामेण्ट अहिले १२औं वर्षमा प्रवेश गरेको पढ्नेक्रम जारी राख्नुहोस्

इटलीमा पानी जहाज दुर्घटना, राजदूत पौडेल परिवारका चार सदस्य जहाजमा (फोटो फिचरसहित)


कुवेतनेपाल, एड्मिन

इटलीको गिग्लिओ टापु नजिकै कोष्टा कोन्कोर्डिया नामक बिशाल पानी जहाज शनिबार बिहान दुर्घटनाग्रस्त भई समुन्द्रमा डुबेको छ । बिदाको क्रममा घुम्न गएका कुवेतका लागि नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेलकी छोरी रुपा पौडेल भट्टराई, ज्वाँई प्रकाश भट्टराई र २ नातिहरु पढ्नेक्रम जारी राख्नुहोस्

अचम्मका (गजल)


रोशन संग्रौला, कुवेत


उनिसँग बिताएका रात अचम्मका
मुटु साटी गरिएका बात अचम्मका

सम्झनमा केलाउँदा मुटु पोल्छ मेरो
हाँसीहाँसी दिएका ति घात अचम्मका पढ्नेक्रम जारी राख्नुहोस्