Daily Archives: 15/01/2012

एकलाई दुख्दा अर्काको चित्कार निस्कन्छः रिमाल दम्पती


‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेझैं भएको छ वरिष्ठ गायक, कलाकार हरिप्रसाद रिमाल तथा उनकी धर्मपत्नी एवं रेडियो नेपालकी वरिष्ठ समाचारवाचिका कल्याणी रिमालको जीवन । दुई छोरा तथा दुई छोरीका आमाबुवा उनीहरू वृद्धावस्थामा एक-अर्काको सहारा बनेर राजधानीमा दिन कटाइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतको छुट्टै वेव साईट सञ्चालनमा


कुवेतनेपाल, एड्मिन  

गैर-आवासिय नेपाली सँघ -राष्ट्रिय समन्वय परिषद, कुवेतले गत १३ जनवरी २०१२ शुक्रबारका दिनदेखी आफ्नो छुट्टै वेव साईट www.nrnakuwait.com सञ्चालनमा ल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्