Daily Archives: 13/01/2012

गजल – १२० !!


मनोज काफ्ले ‘मनसुन


आश मात्र देखायौ हरबात तिमीले
अनि सुम्सुमायौ दुईहात तिमीले

लुटदियौ जवानी नजानी नजानी
आफ्नो जनायौ केहिरात तिमीले पढ्नेक्रम जारी राख्नुहोस्

कस्ले बनायो ?


सचिन /याम पौडेल, साउदी अरब


आँखाले देखी तिमीलाई मनमा सजायो
मनमा माया त्यहि देखी पलायो
कस्ले बनायो यी पापी आँखा ?
कस्ले बनायो यो पापी  मन ?
जति बिर्सुं भनेपनि याद आउँछ झन पढ्नेक्रम जारी राख्नुहोस्

मःम मोहनी


“रेस्टुराँमा छिर्नासाथै नेपालीहरू आधा घन्टाजति मेनु पल्टाउँछन्। अन्त्यमा चाहिँ मःम अर्डर गर्छन्,” कांग्रेस सभासद् गगन थापालाई एक वर्षअघि ‘नेपालीको स्वभाव’ शीर्षकमा यस्तै इमेल आयो। सुन्दा उट्पट्याङजस्तो लागे पनि इमेलमा लेखिएको कुराले गगनको मन छोएछ। “यसो सोच्दा त म पनि यही स्वभावको पो रहेछु,” आफ्नो खानपिन स्वभाव’bout उनी निचोड सुनाउँछन्, “रेस्टुराँ पुग्दा कसो कसो मःम नै अर्डर गरँिदो रहेछ। पढ्नेक्रम जारी राख्नुहोस्