Daily Archives: 12/01/2012

मेचीकाली सामुहिक बचत कोषको भलिबल प्रतियोगितामा हार्दिक आमन्त्रणा !!


यहि आउँदो ०३ फेब्रुअरी २०१२ शुक्रबारका दिन, काउन्सील अफ मिनिस्टर्स, एस.डि.एफ.सी जलिब क्याम्पमा यस मेचीकाली सामुहिक बचत कोषको तेश्रो वार्षिक उत्सवको पावन अवसरमा मैत्रीपुर्ण खुल्ला भलिबल प्रतियोगिता राखिएको हुनाले उक्त प्रतियोगितामा तपाईँको भलिबल टिमले पनि सहभागिता जनाई खेलको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

बाँकी छ (कविता)


जगन आचार्य, साउदी अरब


फाटेको यो जिन्दगी त सिलाई दिएं, मन सिउन अझै बाँकी छ
तिम्रो यादमा कल्पिएर, पिउन अब बाँकी छ
मुटुमा गढेका कांडा त निकाली दिएं, खिल अझै बाँकी छ
तिम्रो यादमा कल्पिएर, पिउन अब बाँकी छ पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्गजाली सहयोग समाज यूएईको वार्षिक कार्यक्रम सम्पन्न


खेमनाथ पौडेल, यूएई

गत शुक्रवार दुवईस्थित एभरेष्ट होटलमा स्याङ्गजा सहयोग समाजको बार्षिक उत्सव विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भयो । नेपाली राजदूतावासका नियोग उप-प्रमुख दिपक अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका सभापति भुपति न्यौपानेले गरेका थिए । उपस्थित प्रमुख अतिथि तथा सभापतिले केक काटेर कार्यक्रमको उद्धघाटन गरिएको उक्त कार्यक्रममा स्याम गुरुङ्ग निश्चल, पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कुवेत आउँदै


राजु गुरुङ / कुवेत

कुवेतमा संन्चालन हुन गैरहेको एशियन क्रिकेट काउन्सिल (ए.सी.सी.) अन्तर्गत १९ बर्ष भन्दा मुनीका महिला क्रिकेट प्रतियोगितामा आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय महिला टोली (अण्डर नाइन्टीन) यही जनवरीको अन्तिम साता कुवेत आउने भएका छन। पढ्नेक्रम जारी राख्नुहोस्

डाँफे र मुनालको मासु एक प्लेटको ३ सय


बाजुरा, पुष २६ । बाजुरामा बन्यजन्तुको चोरी सिकारी बढेको छ । सिकारीहरुले सदरमुकाम मार्तडी र कोल्टी बजारमा राष्ट्रिय पंक्षी डाँफे सहित मुनाल, कालिज घोरल, बनेल लगायतको मासु बिक्री गर्न थालेका छन् ।

सदरमुकाम मार्तडीमा कालिजको मासु प्रति केजी पाँच देखि आठ सयसम्ममा बिक्री हुने गरेको छ भने सिकारीहरुले डाँफे र मुनालको मासु १५ सय देखि दुईहजार रुपैँयासम्ममा बेच्ने गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्