मिति: ११ जनवरी २०१२
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतद्वारा गत ०६ जनवरी २०१२ का दिन आयोजित “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” मा कार्यक्रमका स्पोन्सर एअर अरेबियाले “कुवेत-काठमाण्डौ-कुवेत” सम्मको एक राउण्ड टिकट भाग्यशाली चिट्ठाद्वारा स्पोन्सर गरेको र सो चिट्ठा उक्त अवसरमै खोलेर भाग्यशाली बिजेताको नाम घोषणा गरिएको सर्व-विदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्