जुरिच, पुस २६ (एपी)- २४ वर्षीय अर्जेन्टिनी फुटबल खेलाडी लायोनेल मेस्सी लगातार तेस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका छन्। तीन पटक लगातार वर्ष खेलाडीको उपाधि जित्ने उनी पहिलो हुन्। बार्सिलोनाका फरवार्ड मेस्सीले यो उपाधिका लागि आफ्नै क्लबका साथी जाभी हर्नान्डेज र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/01/2012
मेस्सीको कीर्तिमान, लगातार तीन पटक फिफा वर्ष खेलाडी घोषित
Posted in खेलकूद
कुवेतमा अब स्टेज तताउने पालो राजु लामाको
ईन्द्र भुसाल, कुवेत
“तामाङ घेदुङ, कुवेतका कलाकारहरु रिहर्सलमा ब्यस्त”
पर्खाईमा भिज्यो शिरानी, तिमीलाई देखेर हिमाल हाँसेको, भाइ टिकामा भेट्न आउँला, यो जुनिमा तिमीलाई लगायत धेरै चर्चित गीतहरु गाएर चर्चाको शिखरमा रहेका, हेर्दै कोरियन हिरो लाग्ने हयाण्डसम गायक तथा चर्चित एल्बम “मंगोलियन हर्ट” का राजु लामा यही आगामी २७ जनवरी २०१२ शुक्रबारका दिन कुवेतको होटल एशिया-एशियामा, नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा हुन गैरहेको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा
दाहाल-वैद्य विवाद सुल्झियो
‘जनताको संघीय गणतन्त्रात्मक संविधान र सम्मानजनक शान्ति प्रक्रिया’ अघि बढाउने अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच सहमति भएपछि माओवादी पार्टी फुट्नबाट जोगिएको छ । दाहालको शान्ति र संविधान निर्माण र वैद्यको जनविद्रोहको मुख्य कार्यनीति बोकेका राजनीतिक प्रस्ताव यथावत् राखी मध्यमार्गी विकल्पमा सहमति भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चिन्ता (कविता)
रोशन संग्रौला, कुवेत
धोकालाई चोटको, मायालुलाई नोटको
वकिललाई कोर्टको र गाईलाई गोठ्को चिन्ता छ
चरीलाई बनको, धनीलाई धनको
सरकारलाई जनताको र तरुनीलाई यौबनको चिन्ता छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
हर्षोल्लासका साथ कतारवासी तमूहरुले मनाए मुप्ह्री ल्होछार (फोटो फिचरसहित)
बिल गुरुङ, दोहा
“बिमल तमू, आशबहादुर तमू र टौमाया तमूस्यो सम्मानित”
जनवरी ९ । “भाषा, संस्कृति र भेषभुषा हाम्रो पहिचान, शैक्षिक, सामाजिक र आर्थिक जागरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ कतारवासी तमूहरुको साझा संस्था तमु बौद्ध सेवा समिति कतारको आयोजनामा गत जनवरी ६ तारिख शुक्रवारका दिन यस वर्षको मुप्ह्री ल्होछार पर्व र स्यों कैं (वनभोज) समाल गार्डेनमा भव्यताका साथ मनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा