Daily Archives: 09/01/2012

के भो ? (गजल)


मनोज काफ्ले ‘मनसुन’


तिमीले मलाई समाएर के भो ?
चिसो छ मनमा घमाएर के भो ?

धनै हो ठुलो भन्छन् संसारमा
मन छ अशान्त कमाएर के भो ? पढ्नेक्रम जारी राख्नुहोस्

मेचीकाली वचत कोषले वार्षिकोत्सव भलिबल खेल मैदानमा मनाउँदै


मेचीकाली सामुहिक वचत कोषलाई प्रदेशी बसाईको क्रममा आईपर्ने समस्यहरुको केही हदसम्म भएपनि निराकरण गर्ने र कुनै पनि आपतकालिन अवस्थामा आफ्नो मुलुक फर्कनु पर्दा हात खाली नहोस् भन्ने उद्देश्यले आज भन्दा ३ वर्ष अघि २०६५ माघ १४ गते मंगलबार (२७ जनवरी २००९) का दिन स्थापना गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्