Daily Archives: 07/01/2012

हाम्रो प्रेम ..!!


रोशन संग्रौला, कुवेत


खुशी लाग्छ कुन भाग्यले खुटेछ हाम्रो प्रेम ?
तिमी धनी म गरीब तैपनि जुटेछ हाम्रो प्रेम

स्कूल घर मेलापात बन जंगल गर्दागर्दै
माकुराको जालोसरी बुनेछ हाम्रो प्रेम पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)


ईन्द्र भुसाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आगामी फेब्रुअरी २०१२ उप्रान्त सञ्चालन हुने प्रबासी दक्षिण एशियाली फुटबल च्याम्पियनशिप सफलतापुर्वक सम्पन्न पार्न केही आर्थिक संकलन गर्न हिजो ०६ जनवरी २०१२ का दिन कुवेतको जिलिव अल-शुवैखस्थित इन्टेग्रेटेड इण्डियन स्कुलमा आयोजित माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो भब्यरुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्