जगन आचार्य, साउदी अरब
इश्वरलाई साँक्षी राखी सिउँदो तिम्रो कोरिदिउँला
तिमी भन्दा राम्री भेटे तिमीलाई छोडिदिउँला
सधैं भन्छु मेरो माया हिउँ झैं चोखो छ
तिम्रो बाउको सम्पत्ती हत्त्याउने धोको छ
मेरो यो जीवनमा अरु कोही आउने छैन
आए पनि यस्ता कुरा तिमीलाई भन्ने छैन
मेरो यो जीवनमा तिम्रो मात्र खाँचो छ
मेरो मूड चेन्ज नभएसम्म मेरो प्रेम साँचो छ
उहि तिम्रो प्रदेशी कान्छा,
जगन आचार्य
हा हा हा हा हा हा हा जयन अाचार्य जी बबाल लाग्यो यार यो कबिता। This is true. Actually everyone follow this rule.