मेरो प्रेम साँचो छ !!


जगन आचार्य, साउदी अरब


इश्वरलाई साँक्षी राखी सिउँदो तिम्रो कोरिदिउँला
तिमी भन्दा राम्री भेटे तिमीलाई छोडिदिउँला

सधैं भन्छु मेरो माया हिउँ झैं चोखो छ
तिम्रो बाउको सम्पत्ती हत्त्याउने धोको छ

मेरो यो जीवनमा अरु कोही आउने छैन
आए पनि यस्ता कुरा तिमीलाई भन्ने छैन

मेरो यो जीवनमा तिम्रो मात्र खाँचो छ
मेरो मूड चेन्ज नभएसम्म मेरो प्रेम साँचो छ

उहि तिम्रो प्रदेशी कान्छा,
जगन आचार्य

One response to “मेरो प्रेम साँचो छ !!

  1. हा हा हा हा हा हा हा जयन अाचार्य जी बबाल लाग्यो यार यो कबिता। This is true. Actually everyone follow this rule.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.