जय आले, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा कुवेतको जिलिबस्थित इन्टेग्रेटेड इण्डियन स्कुलको हलमा भोली ०६ जनवरीमा प्रस्तुत हुन गैरहेको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” मा उपस्थित हुनु हुने सम्पूर्ण पाहुनागण, दर्शकवृन्द, बुद्दिजिबी तथा कलाकारहरुलाई सुरक्षाको कारण स्कुल सञ्चालक समितिले स्कुल परिसरमा धुम्रपान र मध्यपान जस्ता लागु पदार्थहरु सेवन नगर्नु हुन, पढ्नेक्रम जारी राख्नुहोस्