Daily Archives: 02/01/2012

तमू समाज, कुवेतद्वारा ल्होछार पर्वका सम्पूर्ण सहयोगिहरुलाई धन्यवाद ज्ञापन


ईन्द्र भुसाल, कुवेत

“कुवेतबाट सञ्चालित नेपाली अनलाईन मिडियाहरुको समाजद्वारा खुलेर प्रशंसा”

समाबेशीको ज्वलन्त उदाहरण दिंदै भब्यरुपमा आफ्नो महान पर्व तमू ल्होछार-२०११ कुवेतमा मनाएको तमू समाज, कुवेतले कार्यक्रम सफल तुल्याउनलाई सहयोग गर्नुहुने सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदीबहिनी, नेपाली सँघ-संस्था, पत्रकार तथा अन्य सम्पूर्ण नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सलमान खान’bout ५० रोचक तथ्य


सलमान पहिला हिरो होइन, निर्देशक बन्न चाहन्थे । उनी निर्देशनतिर इच्छुक भए पनि उनको आकर्षक व्यक्तित्वका कारण निर्माताहरूले उनलाई हिरो लिएका हुन् ।-  सलमान १९८८ मा रिलिज भएको बिबी हो तो ऐसीमा पहिलोपटक सहनायक भई देखापरेका थिए । सो फिल्ममा फारुख शेख र रेखा प्रमुख भूमिकामा थिए । सोही फिल्मबाट सलमान चर्चित स्टारबीच आफूलाई चम्काउन सफल भए ।

– सलमान १९८९ मा मैने प्यार कियाबाट सोलो हिरो बनेका हुन् । त्यतिवेला पाइरेसीका कारण बलिउडको फिल्मको व्यापार निकै नाजुक थियो । पढ्नेक्रम जारी राख्नुहोस्