Daily Archives: 01/01/2012

शुभकामना (कविता)


भीमराज पाराङ, कुवेत

स्वाद न बेस्वाद बुङ्ग-बुङ्ग धुँवा उडाएर
नसुहाउने अपच्य मिथ्य ध्वाँस देखाएर
सुकिला शरीर अनी सोह्र बर्षे जवानीमै
असी बर्षे रोगी बुढा झैं ख्वाक् ख्वाक् खोकेर
यस्तो बिनाशकारी बाटोमा लाग्नुको साटो
एक पटक मनमनै गमेर हेर त साथी पढ्नेक्रम जारी राख्नुहोस्

फुटबल प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद /क्याप्टेन कुल प्रसाद गुरुङ्


– कुवेतनेपाल एड्मिन,

काउन्सिल अफ मिनिस्ट्री एस.डि.एफ.सि कुवेतको आयोजनामा ३० डिसेम्बर २०१११ का दिन, तमू ल्होछार तथा अङ्ग्रेजी नयाँ बर्ष २०१२ को अवसरमा आयोजना गरिएको अन्तर नेपाली फुटबल प्रतियोगितामा सहभागी सम्पूर्ण टिम र खेलप्रेमी दर्शकहरुलाई आयोजकको तर्फबाट फुटबल प्रतियोगिता संयोजक तथा एस.डि.एफ.सि कम्पनी कमाण्डर क्याप्टेन श्री कुल प्रसाद गुरुङ्ले धन्यवाद ज्ञापन गर्दै, पढ्नेक्रम जारी राख्नुहोस्