Monthly Archives: जनवरी 2012

कतारमा २०१२ फेबुअरी १० तारिकमा साहित्यिक बनभोज हुँदै..


भोला थापा क्षेत्री, दोहा

माघ १६ गते । दोहामा रहेका साहित्यक संस्थाहरुले साहित्यिक बनभोज आयोजना गरेका छन । नवोदित साहित्यिक मोवाईल पुस्तकालयको आयोजनामा यहि फेबुअरी १० तारिक पब्लिक गार्डेन समालमा हुन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मलाई पग्लाई दियौ..


चुगेन्द्र ताम्ली, साउदी अरब


झरना झैँ शितल तिम्रा ति छायाँहरू
पानी झैँ निश्चल तिम्रा ति मायाहरू
तिम्ले मलाई सजाई दियौ पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतको चैते दशैं पनि नेपाली सांगितिक रमझममा रंगिने


ईन्द्र भुसाल, कुवेत

“स्थानिय नेपाली कलाकारहरुले आ-आफ्नो कला र गलाको खुबी प्रदर्शन गर्ने”

दिनै पिच्छे नयाँ समाचार, हप्तै पिच्छे कुनै न कुनै नेपाली सँघ-संस्थाको कार्यक्रम अनि लगभग महिनै पिच्छे साँस्कृतिक कार्यक्रम हुँदै आएको कुवेतको नेपाली समाजमा यस पटकको चैते दशैं पनि स्थानिय कलाकारहरुको संयुक्त प्रस्तुतिले रंगिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वार्तामा आउन प्रधानमन्त्रीको पत्रकार महासंघलाई आग्रह


१७ माघ, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सूचना वर्गीकरण गरेर नागरिकको सूचनाको हकमा बन्देज लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

७ महिना देखि अबरुद्ध विमानस्थल सूचारु


 भानुभक्त निरौला, सोलुखुम्बु, माघ १७ -असार महिना देखि अबरुद्ध सोलुखुम्बुको काँगेल विमानस्थलमा हवाइ सेवा सुचारु भएको छ। हिजो नेपाल एयरलाइन्स र तारा एयरले १/१ वटा उडान भरेपछि काँगेल विमानस्थल सञ्चालनमा आएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

सार्क राष्ट्रलाई रेल र सडकले जोड्नुपर्ने अर्थ मन्त्री पुनको भनाई


 काठमाडौं, माघ १७  – अर्थ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली मुलुकहरुलाई सडक र रेल सञ्जालले जोड्नुपर्ने बताएका छन्। बंगलादेशको ढाकामा सार्कस्तरीय अर्थ मन्त्रीहरुको वैठकलाई सम्वोधन गर्दे मन्त्री पुनले यस क्षेत्रको आर्थिक र भौतिक संरचनाको विकासमा सार्कले भूमिका खेल्नुपर्ने बताए। पढ्नेक्रम जारी राख्नुहोस्

डीआईजी पक्राउको अन्तरंग


पत्नी गीता ढकालको हत्याको अभियोगमा हिरासतमा दिन काटिरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइराला हत्याको ११ दिनपछि मात्र पक्राउ परे । तर, उनी प्रचारमा आएजस्तो सजिलै पक्राउ परेका चाहिँ होइनन् । आखिर के भएको थियो त उनलाई पक्राउ गर्दा ? पढ्नेक्रम जारी राख्नुहोस्

अर्थमन्त्री बर्षमान पुन मगर साउदी अरेबिया आउने


अर्थमन्त्री बर्षमान पुन मगर साउदी अरेबिया आउने भएका छन् । मार्च ०२ शुक्रबार प्रवासी लाङघाली मगर संघ, साउदी अरेबियाले आयोजना गर्ने “३०औ मगर दिवस” लाई उद्घघाटन तथा सम्वोधन गर्न आउन लाग्नु भएका पुन मगरले यहाँ रहेका नेपाली समुदायहरुसँग तथा साउदी अरेबियामा स्थापित गैर आवासिय नेपाली संघका पदाधिकारिहरु सँग पनि भेटघाट गर्ने योजना तथा कार्यक्रम रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्