Daily Archives: 31/12/2011

आयो नव बर्ष (गजल)


आचार्य प्रभा, कोलोराडो


फेरि आयो नव बर्ष उत्साह नै लिएर
दुई हजार एघारलाई अन्तिम बिदा दिएर

जहाँ बसौं जे नै सोँचौं बद्लीरन्छ समय
जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नयाँ सालको शुभकामना !!


कुवेतमा तमू ल्होछार-२०११ भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)


ईन्द्र भुषाल, कुवेत

“तमूहरुको कार्यक्रममा समाबेशिकरणको नयाँ नमुना”

बाल्यकालमा स्कुल जाँदा गुरुङ समाजमा देख्ने गरेको मौलिक परम्परा आज प्रबासको बिरानो बस्तिमा पनि अति नै भब्यरुपमा देख्न पाईयो । तमू समाज कुवेतले गुरुङ जातिहरुको महान पर्व ल्होछारको उपलक्षमा आयोजना गरेको कार्यक्रम हिजो फिन्तास स्थित वेडिङ् हलमा गुरुङ संस्क्रिती र मौलिक परम्परालाई जिवान्त राख्ने बाचाका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘एस.डि.एफ.सि-ए’ बन्यो अन्तर नेपाली फुटवल प्रतियोगिताको बिजेता (फोटो फिचरसहित)


– कुवेतनेपाल एड्मिन,

काउन्सिल अफ मिनिस्ट्री अन्तर्गत एस.डि.एफ.सि कुवेतको आयोजनामा हिजो ३० डिसेम्बर २०१११ का दिन, तमू ल्होछार तथा अङ्ग्रेजी नयाँ बर्ष २०१२ को अवसरमा आयोजना गरिएको अन्तर नेपाली फुटबल प्रतियोगितामा आजोजक पक्षकै एस.डि.एफ.सि- टिम आफ्ना निकट्तम प्रतिश्पर्धिहरुलाई पराजित गर्दै बिजयी भएको छ पढ्नेक्रम जारी राख्नुहोस्