Daily Archives: 30/12/2011
नहेर न लाज लाग्छ (गीत)
– सुनिल सङ्गम,
नहेर न लाज लाग्छ अझै हुन्छ कस्तो-कस्तो
के-के गर्यौ के-के गर्यौ म त भएँ पानि जस्तो
ख्याल ठट्टा गर्दै थियौ कति खेर मात चढेछ
पत्तै नपाई ढुकढुक-ढुकढुक ढुकढुकीको चाल बढेछ पढ्नेक्रम जारी राख्नुहोस्