बिष्णु गुरुङ, क्यालिफोर्निया
आयो है फेरी ल्होछार पर्व सबैलाई जगाउँदै
घाँटु, सोरठी, रोधी र कौडा मौलिकता झल्काउदै
मनको भारी बिसाउँन हामीलाई चाहिन्छ चौतारी
रमाईलो गरौ, संस्कृति बचाँऔ नहुनु है दोधारी
रंगिन फूलका फूलबारी हामी नेपाली सारा
बनाऔ यसलाई मिलेर सबै झन् अझ सुन्दर
किनेर पैसाले नपाउँने बस्तु के होला संसारमा
पाईदैन संस्कृति किनेर पैसाले आउँनोस है ल्होछारमा
नाँचौ गाऔ रमाईलो गरौ त्यो दिल खोलेर
सम्झी राख्नु है ल्होछार साँझलाई नबस्नु भुलेर
लगाऊ माया साटौ है पिरती सबैको माझमा
सबैलाई स्वागत गर्दछौ हामी ल्होछार साँझमा !
भेटौला है ल्होछार साँझमा !!
very nice bisnuji keep it up