Daily Archives: 28/12/2011

क्रिष्मस् बिशेष (गजल)


भीमराज पाराङ, कुवेत


क्रिष्मसको दिनमा धेरै नव जोडी भेटेको देखें
एक आपसमा हराएर दु:ख सुख समेटेको देखें

कोही झुम्दै चौरतिर कोही रम्दै केबिनतिर
कोही ब्वाँसोले झैं पछीपछी लखेटेको देखें पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

‘माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो’ आयोजना हुने इण्डियन इन्टेग्रेटेड स्कुल कहाँ र कसरी जाने ?


जय आले, कुवेत

खैतानको ग्रनाडा सिनेमा हलमा ०६ जनवरी २०१२ का दिन, आयोजना गरिने भनिएको “माउण्ट एभरेष्ट कल्चरल च्यारिटी शो” आखिर कुवेतको जिलिब अल-शुवैखस्थित इण्डियन इन्टेग्रेटेड स्कुलको पांगणमा हुने निश्चित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ल्होछार साँझमा


बिष्णु गुरुङ, क्यालिफोर्निया

आयो है फेरी ल्होछार पर्व सबैलाई जगाउँदै
घाँटु, सोरठी, रोधी र कौडा मौलिकता झल्काउदै

मनको भारी बिसाउँन हामीलाई चाहिन्छ चौतारी
रमाईलो गरौ, संस्कृति बचाँऔ नहुनु है दोधारी पढ्नेक्रम जारी राख्नुहोस्

ICC T20 Qualifiers fixture published


Nepal, Hong Kong and Afghanistan are grouped together in the ICC World Twenty20 Qualifiers to be held in UAE from March 13 to 24, 2012. The three Asian nations are placed together in Group A alongside Netherslands, Canada, Papua New Guinea, Bermuda and Denmark.
Group B of the Global Qualifiers consists of Ireland, Kenya, Scotland, Namibia, Uganda, Oman, Italy and USA. The top two teams from the tournament will qualify for the ICC World Twenty20 to be held in Sri Lanka in September, 2012. पढ्नेक्रम जारी राख्नुहोस्