निशुल्क भिसाको शुल्क लिनेलाई कारबाहि गर्छु : श्रममन्त्री


१२ पुस, काठमाडौं । निशुल्क भिसामा समेत म्यान पावरहरुले गैरकानूनी रुपमा भिसा शुल्क लिइरहेको भन्दै श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीले ती म्यान पावरहरुलाई कारबाहि गर्ने बताउनुभएको छ । नेपालसँग श्रम सम्झौता भएका मुलुकले निःशुल्क भिसामा नेपाली कामदार मगाउने भएपनि अनुगमनको अभावमा म्यान पावरहरुले भिसा शुल्क लिने गरेको पाइने गरेको छ । मन्त्री गिरीले त्यसलाई खारेज गर्ने प्रकृया सुरु गरेको जानकारी दिनुभएको छ । उहाँले विगतमा त्यस्तै कारणले इजरायलमा रोजगारीको अवसर गुमेको स्मरण गर्दै इजरायलमा नेपालीको रोजगारी सुनिश्चितता भएकाले अब छिट्टै इजरायलमा नेपाली कामदार जाने विश्वास व्यक्त गर्नुभयो ।
‘इजरायल मात्रै होइन, अन्य मुलुकमा पनि भिसा शुल्क लिइँदो रहेछ,’ मन्त्री गिरीले भन्नुभयो, ‘म अध्ययन गरेर सबै खारेज गर्छु ।

4 responses to “निशुल्क भिसाको शुल्क लिनेलाई कारबाहि गर्छु : श्रममन्त्री

  1. gaf matra ho ne kam pani hocha sir

  2. Ahahaha: K mitho badh… Akhir Mantri अनुगमन, Dalal sathai Embassy yee sabai mileko lai setting bhaninchha hai mitra ho.

  3. तपाई श्रम मन्त्री हुनु भयो तपाइको भनाइ ठिकै हो/- तर कुवैत मा आउने घरेलु कामदार नेपाल को इन्टर नेशनल एरपोर्ट बात किन सेतिंग मा कुवैत आउछन? नेपाल श्रम बिभाग को कर्मचारी हरुले किन भिसाको प्रमाण गर्नु सदैन्न? कुवैत मा भएको नेपाली दुत्तावासले पुरा कानुनि पुरा गरी नेपाली पठाएको भिसा लाई किन श्रम बिभागले नबिकरण नगरी अनुमति दिन्छन/- ति गल्ती विदेश जाने कामदार को गल्ती कि श्रम बिभाग कर्मचारीको घुस पैथी/-मन्त्री ज्यु ति तपाई को कर्मचारी को अबलोकन गरेर कामदार विदेश पठाएय क्स्त्यो होला/- कुवैत मा दुत्तावासको सेल्टर मा १७५ को हारा हारी मा नेपाली घरेलु कामदार नेपाली चेली छन त्यस मा बिचार पुराउनु भय क्स्त्यो होला

    धन्य बाद
    दिल पुन

  4. she willl not do anything………..;;

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.