Daily Archives: 26/12/2011

यौन सम्पर्कपछि गफिँदैनन् पुरुष


यो एउटा समस्या जस्तो लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । दम्पती यस’bout सचेत भए भने यो ठूलो कुरै होइन । सहवासलगत्तै दम्पतीबीच गफगाफ कति महत्त्वपूर्ण छ भन्ने’bout यौन विशेषज्ञको विचार फरक-फरक हुन सक्छ । तर सबै यसमा सहमत हुन्छन्- यौन सम्पर्कपछिको कुराकानीले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । यो कुरो विशेषतः महिलाको पक्षमा धेरै महत्त्वपूर्ण छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमू ल्होछार पूर्ण तयारी अवस्थामा; समस्त कुवेतवासी नेपालीहरुलाई ल्होछारको निम्तो


– कुवेतनेपाल एड्मिन,

तमू समाज, कुवेतको “ल्होछार पर्व-२०११” पूर्ण तयारी अवस्थामा रहेको समाजले जनाएको छ । आगामी शुक्रबार, ३० डिसेम्बर २०११ का दिन कुवेतको फिन्तासस्थित शानदार वेडिङ् हलमा मनाईने ल्होछार पर्वको प्रमुख अतिथिको रुपमा नेपाली राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेलज्यूको उपस्थिती रहने पनि समाजले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्