Daily Archives: 24/12/2011

एस.डि.एफ.सी कम्पनिको फुटबल प्रतियोगितामा १० नेपाली टिमहरु सहभागी


– कुवेतनेपाल एड्मिन,

“टाईसिट सार्वजनिक”

काउन्सील अफ मिनिष्ट्री, एस.डि.एफ.सी को आयोजनामा आगामी ३० डिसेम्बर २०११ शुक्रवारका दिन, जलिब स्थित कम्पनिकै क्याम्पमा आयोजना हुन गईरहेको अन्तर नेपाली फुटबल प्रतियोगितामा १० नेपाली फुटबल टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकुवेत मेनपावर एशोसियसनका सदस्यहरुद्वारा क्लबको राष्ट्रिय अभियान सफल पार्न उल्लेख्य रुपमा आर्थिक सहयोग प्रदान


ईन्द्र भुसाल, कुवेत

कुवेतको नेपाली संस्थाहरुको इतिहासलाई फर्केर हेर्दा पुरानो र लामो इतिहास बोकेर नेपालीहरुको दु:ख सुखको साथी बन्न सफल माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आयोजना गर्न गईरहेको दोश्रो सार्क-स्तरिय फूटबल च्याम्पियनशिप (E-SAF-C) पूर्ण रुपमा सफल होस् र क्लबले लिएको नीति कार्यान्वयन होस् भन्ने खुल्ला चाहनाले कुवेतमा मेनपावरको ब्याबसाय गरेर बस्ने नेपालकुवेत मेनपावर एशोसिएसनका सम्पूर्ण सदस्यहरुले क्लवलाई उल्लेख्य रुपमा आर्थिक सहयोग प्रदान गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्