Daily Archives: 23/12/2011

क्रिस्मस आउन २ दिन बाँकी, सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई क्रिस्मसको निम्तो


ईन्द्र भुसाल, कुवेत

ईसाइ धर्मावलम्बिहरुको महान पर्व क्रिसमस आउन अब केवल दुई दिन मात्र कुर्नु पर्नेछ भने क्रिसमसको माहौल रमाईलो पार्न कुवेतमा क्रिस्टियन धर्म मान्नेहरुको गतिबिधी सपिङ सेन्टरहरुमा बढ्दो देखिन्छ । आफ्नो धर्म र संस्कृतिलाई सदा सर्वदा बचाई राख्न मात्र होईन जेसिसको जन्मदिनलाई धनीभुत रुपले मनाउन पनि युरोप र अमेरिका मात्र होईन संसारका हरेक कुनामा रहेका इसाइहरु आफ्नो पर्वलाई मान्न आतुर छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

घर बनाउँदै हुनुहुन्छ ? वास्तु शास्त्रको सुझाव र चेतावनी!!!


घर निर्माण आमनेपालीको प्राथमिकताको सपना हो तर घर निर्माण गर्दा वास्तुको पनि त्यत्तिकै विचार पुर्‍याउनु पर्दछ । होइन भने जीवनभरको कमाइ खर्च गरेर बनाइएको घर गलपासो मात्रै पनि हुनसक्छ । के कस्तो कुरामा विचार पुर्‍याउनुपर्दछ त ? ज्योतिषाचार्य शिवराज सुवेदीको सुझाव-चेतावनी । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वको लोकप्रिय प्रचलन जाति र भाषाको आधारमा राज्यको नाम


विश्वास दीप तिगेला, ब्रुनाई

नेपालमा अहिले राज्य पूर्नसंरचना सम्बन्धमा ब्यापक बहस र छलफल चलिरहेको छ । जनताबाट निर्वाचित संविधान सभाका सभासदहरु रहेको राज्य पूर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले १४ राज्य बनाउनु पर्ने प्रस्ताव गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्