Daily Archives: 21/12/2011

ठुला गाडी भनेर ‘हाउसडाइभर’ ७ महिनादेखि तलब पाएनन्


हेभी डाइभरको काम भनेर साउदी गएका तनहुँ राईपुरका नरेश्वर लम्साल हाउसडाइभरमा परेका छन् । उनीले त्यसघरमा काम गरेको पाँच महिना भएपनि तलब पाएको छैन् । उनी काठमाडौं महाराजगञ्जस्थित सिदार्थ गौतम ओभरसिजलाई  ९० हजार रुपैया तिरेर साउदी गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

Pregnant Nepali Maid handed over to Police


Kuwait, Dec 20: An unidentified Nepali maid who is three months pregnant has been handed over to the Taima police by her female sponsor, reports Al-Dar daily. पढ्नेक्रम जारी राख्नुहोस्

एस.डि.एफ.सी कुवेतले फुटबलको मिति नसार्ने घोषणा..


काउन्सील अफ मिनिष्ट्री
एस.डि.एफ.सी
जलिप क्याम्प

बिषय: फुटबल प्रतियोगिताको मिति नसारिने सम्बन्धमा ।

कुवैतमा अवस्थीत सम्पूर्ण खेलप्रेमी दाजुभाई तथा दिदिबहिनिहरु; ३०–१२–२०११ का दिन काउन्सील अफ मिनिष्ट्री, एस.डि.एफ.सी ले फुटबल प्रतियोगिता राख्ने ’boutमा सबैलाई विदितै भएको कुरा हो । यस फुटबल प्रतियोगितालाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी भै-रहेकोले सम्पूर्ण खेलप्रेमी दाजुभाई तथा दिदिबहिनिहरुलाई यो जानकारी गराउन चाहन्छौं कि हामी कुनै कल्चर, संघ–संस्थाको विरोधी होईनौं । पढ्नेक्रम जारी राख्नुहोस्

यसरी झिकियो नक्कली एटिएमबाट ८० लाख


केपी ढुंगाना । नेपाली फिल्मका नायक जीवन लुइँटेलकी सासु रुपा शर्मा बैंक खाताबाट ‘पैसा चोरी भयो’ भन्दै पाँच महिनाअघि महानगरीय प्रहरी अपराध महाशाखा पुगिन् । बेलाबेला उनको एटिएम चलाउने गरेकाले प्रहरीको पहिलो शंका ज्वाइँ लुइँटेलमाथि नै गयो, पुष्टि भएन । पढ्नेक्रम जारी राख्नुहोस्

मधेसी बटालियन बनाउने निर्णय


सरकारले नेपाली सेनामा मधेसी समुदायको छुट्टै बटालियन बनाउने निर्णय गर्दै कार्यान्वयनका लागि रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।  मन्त्रिपरिषद्को मंगलबारको बैठकले समावेशी नीति-२०६८ समेत पारित गरी तीन हजारको संख्याबाट मधेसीलगायतको भर्ना थाली बेग्लै बटालियन बनाउने प्रक्रिया अघि बढाउन रक्षालाई निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्