पाँच बर्षीया नावालिका बलात्कार गर्नेलाई चौध बर्ष कैद


संखुवासभाको खाँदबारी १३ तुम्लिङटारकी एक दलित नावालिकालाई बलात्कार गर्नेलाई जिल्ला अदालत चैनपुरले सोमबार १४ बर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधिस सालिकग्राम कोइरालाको इजलासले सिरहा सितापुर ५ का सोभितलाल मुखियालाई १४ बर्ष कैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार योगनारायण श्रेष्ठले बताए ।

अदालतले उनलाई जवरजस्ती करणी को ३/१ बमोजिम फैसला सुनाएको हो । उनका बाबु सारु नेपालीले दिएको जाहेरीको आधारमा मुद्दाको फैसला गरिएको अदालतले जनाएको छ । खाँदबारी १३ तुम्लिङटारकी ५ बर्षीया दलित नावालिकालाई गत असार १७ गते मुखियाले आफ्नै कोठामा लगेर बलात्कार गरेका थिए ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.