Daily Archives: 17/12/2011

अमेरिकी राजदूतले लेखे- ‘बन्द कांग्रेसको दर्शनसँग मेल खाँदैन’


अमेरिकी राजदूत स्कट् एच् डेलिसीले कार्यकर्ता हत्याविरुद्ध आहृवान गरिएको नेपाल बन्द फिर्ता हुने विश्वास व्यक्त गरेका छन् ।एमाले निकट युवा संघ नेपालले आहृवान गरेको बन्द फिर्ता गर्न नैतिक दबाब दिएका डेलिसीले शनिबार आफ्नो फेसबुक स्टाटसमा प्रजातन्त्रमा विश्वास गर्ने पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मैले बाटो मोंडे भने


जगन आचार्य, साउदी अरब


मैले बाटो मोंडे भने अर्कैलाई मन पराउनु काली
सुनौलो मायाको संसारमा अर्कैसंग हराउनु काली
बिर्सीदिनु कसैसंग केही कसम खाएको थें
बिश्वाश अनी मायालाई सप्तकोशीमा बगाउनु काली पढ्नेक्रम जारी राख्नुहोस्

तमू ल्होछारको साँस्कृतिक रिहर्सल युद्द स्तरमा


ईन्द्र भुषाल, कुवेत

“समावेशी र गुरुङ संस्कृती झल्किने किसिमले तमू ल्होछार मनाईने छ -उपाध्यक्ष खोप गुरुङ”

तमूहरुको महान पर्व ल्होछार आउन १३ दिन मात्र बाँकी रहेको अवस्थामा नेपालमा मात्र होईन संसारको कुनै पनि देशमा बसेका गुरुङ जातीहरुले आफ्नो मुख्य पर्वलाई धुमधामका साथ मनाउन तयारीको लागि युद्द स्तरमा खटिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

पन्ध्र विपन्न परिवारलाई बाख्रा वितरण


देवमान हिराचन

जनताको आय आर्जनका लागि सरकारी स्तरबाट प्रभावकारी कार्यक्रम लागू हुन नसकिरहेको परिवेशमा गरिब जनताको आर्थिक अवस्था उत्थानका लागिक नीजि तथा समूहगत प्रयासले आशा जगाएको छ । हाम्रो जस्तो मुलुकमा सरकारको मुख ताकेर मात्र काम नचल्ने र चाहने हो भने नीजि तवरबाट पनि गरिबी निबारण कार्यमा प्रशस्त भूमिका पढ्नेक्रम जारी राख्नुहोस्

बुद्ध भारतमा जन्मिएको जानकारी सहितको पुस्तक त्रिविविको पाठ्यक्रमबाट हटाउन ज्ञापन-पत्र


रामकुमार श्रेष्ठ, UK

भारतमा सन २०१२ मा संपन्न गर्ने किसिमले जोडतोडका साथ नक्कली लुम्बिनी कपिलवस्तु निर्माण कार्य करीब अन्तिम अबस्थामा पुग्दासम्म पनि एक किसिमले सर्ब पक्षीय मौनता देखिएको कारण सत्यको प्रतिरक्षा गर्न सत्यका पर्यायबाची बुद्धको नाममाथि असत्यको खेती गरेर भयंकर अन्याय, पढ्नेक्रम जारी राख्नुहोस्

धनको संसार‎ !!


मनोज काफ्ले ‘मनसुन’

जिवनका हरेक सालहरु मेरा
आफ्नै कालभई पर्खिरहेका छन्‎
जिवनका हरेक महिनाहरु मेरा
‎सापट र बैनाभई तर्किरहेका छन्‎

जिवनका हरेक हप्ताहरु मेरा
मेरा कब्जाबाट छलिहरेका छन्‎ पढ्नेक्रम जारी राख्नुहोस्