Daily Archives: 16/12/2011

नेपाली डाक्टरको विशेषता- पैसा, पैसा, पैसा !


 युरोपेली सुविधा र रमझमबीच आफ्नो पेसा धानिरहेको एउटा जर्मन चिकित्सकका लागि कष्टसाध्य लाग्ने नेपाली गाउँठाउँमा आएर दिन-रात नभनी स्वास्थ्य सेवामा जुट्नुको स्वाद के हुन सक्ला ? पढ्नेक्रम जारी राख्नुहोस्

बिरालोको सम्पत्ति एक करोड पाउन्ड


रोम/ इटालीको बिरालो विश्वको तेस्रो धनी पशु बनेको छ । बिरालोको मालिकले मर्नुअघि सबै सम्पत्ति उनलाई दिएपछि तोमासिनो विश्वको तेस्रो धनी बिरालो बनेको हो । गत महिना मालिक मारिया असुन्ताको ९४ वर्षको उमेरमा मृत्यु भएको थियो । असुन्ताको मृत्युपछि उनको एक करोड पाउन्डको सम्पत्ति बिरालोको भएको छ । उनले आफ्नो मृत्युपछि सबै सम्पत्ति बिरालोलाई दिने कागज वकिललाई गर्न लगाएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतमा विषाक्त मदिरा सेवनबाट मर्नेको संख्या ६० नाध्यो


२९ मङसीर, भारत । विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेका संख्या ६० भन्दा बढी पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको पश्चिम वंगालमा विषाक्त मदिरा सेवनका कारण एक सय जना भन्दा वढि विरामी परेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

डलर महङिगदा खुशी हुने की दुखी


यदु देबकोटा, न्युयोर्क

बिगत एक महिनादेखि अमेरिकी डलरको भाउ बढेपछि अमेरिकामा बसेर पैसा कमाउने नेपाली बंगलादेशी भारतीय र पाकिस्तानी नागरिकरुमा निकै खुशी छाएको पाईन्छ । पैसा कमाउन अमेरिका आएकाहरु अमेरिकी डलरको भाउ बढ्दा खुशी हुनु स्वभाविक पनि हो । साउन भदौमा एक अमेरिकी डलर बराबर ७० रुपैयाँ रहेकोमा अहिले ८० रुपैयाँ पुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्