भुकम्प ल्याउँदैछु !!


सचिन /याम पौडेल, साउदी अरब


तिम्रो मेरो झुट्टो सम्बन्ध टुक्राउन
आँधीहुरी सहितको प्रलयकारी भुकम्प ल्याउँदैछु
त्यसैले म भन्दैछु झुट्टो कार्य छाडी
सत्यताको पछि लाग्न थाल्नु पर्दछ !

तिमीले देखाएका झुट्टा सपनाहरू टुटाउन
आँधीहुरी सहितको प्रलयकारी भुकम्प ल्याउँदैछु
त्यसैले म भन्दैछु झुट्टा सपना देख्न छाडी
बिपनामा जीउन थाल्नु पर्दछ !

तिमीले बालुवामा बनाएका घरहरू भत्काउन
आँधीहुरी सहितको प्रलयकारी भुकम्प ल्याउँदैछु
त्यसैले म भन्दैछु यस्ता कच्चि घरहरूको निर्माण छाडी
पक्कि घरहरूको निर्माण गर्न थाल्नु पर्दछ !

तिमीले दिएको झुट्टो मायाबाट छुटाउन
आँधीहुरी सहितको प्रलयकारी भुकम्प ल्याउँदैछु
त्यसैले म भन्दैछु झुट्टो मायाको खेती छाडी
मायाको सही अर्थ बुझ्न थाल्नु पर्दछ !

तिमीलाई मेरो मन र मष्तिस्कबाट हटाउन
आँधीहुरी सहितको प्रलयकारी भुकम्प ल्याउँदैछु
त्यसैले म भन्दैछु मन मष्तिस्कलाई बशमा राख्न छाडी
आफैलाई सखाप पार्ने भुकम्प आउने दिन गन्दैछु !!

8 responses to “भुकम्प ल्याउँदैछु !!

  1. Sachin Jee malai ta Tapaiko Kabita Sarai man Paryo. Mero ta Bani Nai Kharab Chha Ki Kabita Padhda Kabitamanai Haraune Gardachu. Aaja Yaha Tapaiko Kabita Ma Pani Kehi Chyen Bilin Bhaye. Malai Sarai Man Paryo ra Tapai Pani Man Paryo Hai. Keeep It Up…

  2. Thanks Ahisa jee !!!

  3. la aaba ma pani kabita po lekhnu parla jasto cha hau………..kabita lekhne lai dheri le po maya garda raichan…………………………lol

  4. मनै न हो दुखि हाल्दो रैछ, मन भन्दा कोमल अरु कै हुन सक्छ र यो जिन्दगि मा, सानै चोट ले पनि छयदबिछ्येद हुन सक्ने, सानै प्रहर ले पनि अहहद पुग्न सक्ने यहि मन , यहि मनमा आज चोट लागेको छ / सबै ले भन्ने गर्थे जब अँध्यारो हुदै जान्छ नि आफ्नै छाया ले पनि साथ दिन छाड्छ हो आज यै वयेको छ तै न्यानो साथ छुटेकोछा , मन ढुखेकोछा, केवल उनकै सम्झनामा केवल उनकै सम्झनामा……..

  5. taai ta hai naresh kabita lekhayra ni maya botalnu parcha jasto cha aba cahi..nice one dude..!!!

  6. sachin G ma lai ta u kabita man paryo … keep it on .and try to more .

  7. la hai raja keep it up….

  8. you are also No-1

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.