पुण्य तिथीको अवसरमा हार्दिक संवेदना !!


“गत नोभेम्बर २८, २०११ मा नेपालमा असामयिक देहावसान भएकी” माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका बिकाश अनुसन्धान बिभाग प्रमुख तथा तमू समाज कुवेतका अध्यक्ष श्री अमर बहादुर गुरुङ्की ममतामय माता लक्ष्मी देवी गुरुङ्को अस्ती ‘११ डिसेम्बर २०११’ मा १३ औं पुण्य तिथीको अवसर परेकोले दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै हार्दिक संवेदना प्रकट गर्दछौं ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत
एवं कुवेतनेपाल डटकम परिवार

2 responses to “पुण्य तिथीको अवसरमा हार्दिक संवेदना !!

  1. हार्दिक श्रधांजलि

  2. हार्दिक श्रद्दाञ्जली अर्पण गर्न चाहन्छु ,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.