Daily Archives: 14/12/2011

पुण्य तिथीको अवसरमा हार्दिक संवेदना !!


“गत नोभेम्बर २८, २०११ मा नेपालमा असामयिक देहावसान भएकी” माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतका बिकाश अनुसन्धान बिभाग प्रमुख तथा तमू समाज कुवेतका अध्यक्ष श्री अमर बहादुर गुरुङ्की ममतामय माता लक्ष्मी देवी गुरुङ्को अस्ती ‘११ डिसेम्बर २०११’ मा १३ औं पुण्य तिथीको अवसर परेकोले दिवंगत आत्मको चिर शान्तिको कामना गर्दै हार्दिक संवेदना प्रकट गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपालकी युवा तथा खेलकुद मन्त्री ‘कमला रोका’ कुवेतमा


जय आले, कुवेत 

डिसेम्बर १४ । नेपालकी युवा तथा खेलकुद मन्त्री कमला रोकामगर ओलम्पिक एसोसियसन नेपालका अध्यक्ष तथा पुर्व प्रहरी महानिरिक्षक ध्रुव बहादुर प्रधान र माओबादी युवा नेता तथा वाईसियल अध्यक्ष गणेशमान पुनको साथमा तिन दिने भ्रमणमा कुवेत आउनु भएको छ । वहाँहरु कतार एअरको फ्लाईटबाट हिजो राती ११.०० बजे कुवेत आईपुग्नु भएको हो ।

मन्त्रीको स्वागतार्थ कुवेतका लागि प्रथम नेपाली राजदूत महामहिम मधुवन प्रसाद पौडेल कुवेत अन्तर्राष्ट्रिय बिमानस्थल पुग्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

निर्माता विरूद्ध झरनाको उजुरी


रिलिज हुन लागेको चलचित्र ‘माई लाईफ’ का प्रोड्यूसर सुरज आरडीले एग्रिमेन्ट अनुसार बाँकी रमक नदिएको भन्दै नायिका झरना थापाले उनी बिरुद्ध चलचित्र निर्माता संघमा उजुरी हालेकी छिन। झरनाले पैसाको लागि धेरै पटक निर्माता आरडीलाई फोन गरेको तर उनले पैसा दिन्छु भनेर झुलाई रहेकाले अन्तिम उपाय स्वरूप न्याय पाउँ भन्दै उजुरी दिएको बताईन्। चलचित्रमा एक लाख पचास हजारमा अग्रिमेन्ट भएको र पचास हजार लिन बाँकी रहेको भन्दै झरनाले भनिन्, ‘मलाई पैसा दिन पर्छ भनेर उहाँले मेरो डबिङ पनि अर्कैलाई गराउनु भएछ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Audience in UAE admire music more than in Nepal: Rekha Ghimire (चन्चला)


How patiently did you make this album?

Since I work in a retailer company in UAE as an Administrative Assistant, I had to manage my vacation to work for this album. Earlier, when I came to Nepal on my vacation, I worked for some 5 songs and this time, I worked for the rest and released this album.

How would describe the relationship among you, UAE and music? पढ्नेक्रम जारी राख्नुहोस्

बलिउडका चर्चित कलाकार नेपाल आउने


काठमाडौं दशरथ रंगशालामा सलमान खान र प्रियंका चोपडाको  नृत्य…

नेपाल पर्यटन वर्ष सकिनै लागेको बेला सिनेमा ‘टुरिजम’को अवधारणा खोज्न थालिएको छ । सिनेमाको माध्यमवाट पर्यटनको विकास र राष्ट्रलाई चिनाउने उद्देश्यले बिभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो । यसैक्रममा, नेपालमा आउँदो अपि्रल महिनामा ‘बलिउड नाईट’ कार्यक्रम आयोजना गर्न लागिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कटरिनालाई १८ मिनेटको ३ करोड


बलिउडकी टप हिरोइन कटरिना कैफ महंगी नायिका हुन् भन्नेमा दुइमत छैन । तर उनको मूल्य कतिसम्म माथि चढेको रहेछ भन्ने कुरा भने बल्ल थाहा भएको छ । कटरिनालाई मुम्बइको एक पाँचतारे होटलले एक कार्यक्रममा नाचेबापत मोटो रकम दिने प्रस्ताव गरेको छ । १८ मिनेटको उनको प्रस्तुतीका लागि २ करोड भारु अर्थात् ३ करोड २० लाख रुपैयाँ दिने प्रस्ताव गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

छोरी बलात्कार गर्नेलाई १३ बर्ष कैद र २ हजार कोर्रा


आफ्नै छोरीलाई बलत्कार गर्ने बाबु जत्तिको अपराधि यो दुनियामा कोही पनि हुँदैन होला । त्यस्तो मान्छेले जस्तोसुकै सजायँ पाएपनि त्यो कम नै हुन्छ । मु्ख्य कुरो उसलाई आफ्नो अपराध बोध हुने किसिमको कस्तो सजायँ दिँदा उपयुक्त होला भन्ने हो । साउदी अरेबियामा हालै यस्तो अपराधीलाई निकै अचम्मको सजायँ सुनाइएको छ । उक्त व्यक्तिलाई बलत्कारको अभियोगमा १३ वर्षको जेल सजायँ मात्र सुनाइएको छैन, पढ्नेक्रम जारी राख्नुहोस्

भुकम्प ल्याउँदैछु !!


सचिन /याम पौडेल, साउदी अरब


तिम्रो मेरो झुट्टो सम्बन्ध टुक्राउन
आँधीहुरी सहितको प्रलयकारी भुकम्प ल्याउँदैछु
त्यसैले म भन्दैछु झुट्टो कार्य छाडी
सत्यताको पछि लाग्न थाल्नु पर्दछ ! पढ्नेक्रम जारी राख्नुहोस्