जितेन थिङ्, कुवेत
“मृगौला पीडितको सहयोगार्थ नेरु. ३ लाख ९१ हजार ८६९ संकलन”
अल्घानिम सेक्युरिटी ग्रुपमा बिगत ५ बर्षदेखी काम गर्दै आएका युवा भाई अमित गुरुङ मिति ०९-१२-२०११ का दिन नेपाल फर्कनु परेको छ । वहाँको स्वास्थ्यमा केही असामान्य परिवर्तन देखिएपछी स्वास्थ्य परिक्षणको लागि जाहारास्थित अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परिक्षणमा वहाँको दुबै मृगौलाले काम गर्न छोडेको डाक्टरहरुले निर्क्योल निकाले र मृगौला प्रत्यारोपण नै बाँच्ने अन्तिम उपाय भनेर ठोकुवा लगाए । पढ्नेक्रम जारी राख्नुहोस्