Daily Archives: 12/12/2011

एकता अनी उद्वारताको उदाहरण बन्यो ‘अल्घानिम सेक्युरिटी ग्रुप’


जितेन थिङ्, कुवेत

“मृगौला पीडितको सहयोगार्थ नेरु. ३ लाख ९१ हजार ८६९ संकलन”

अल्घानिम सेक्युरिटी ग्रुपमा बिगत ५ बर्षदेखी काम गर्दै आएका युवा भाई अमित गुरुङ मिति ०९-१२-२०११ का दिन नेपाल फर्कनु परेको छ । वहाँको स्वास्थ्यमा केही असामान्य परिवर्तन देखिएपछी स्वास्थ्य परिक्षणको लागि जाहारास्थित अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य परिक्षणमा वहाँको दुबै मृगौलाले काम गर्न छोडेको डाक्टरहरुले निर्क्योल निकाले र मृगौला प्रत्यारोपण नै बाँच्ने अन्तिम उपाय भनेर ठोकुवा लगाए । पढ्नेक्रम जारी राख्नुहोस्

कसैले पनि बिहेको प्रस्ताव गरेनन्-दीपा श्री निरौला


नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम तीतो सत्यकी कलाकार दीपा श्री निरौलालाई नचिन्ने कमै मात्र होलान् । सानैदेखि कलाकारितामा लागेकी निरौला आफ्नो प्रस्तुति देखाउन देश विदेशका धेरै ठाउँ पुग्नुभएको छ । प्रस्तुत छ, कलाकार निरौलासित अनलाइनखबरले गरेको अमेरिका संवाद ।

कहिले के सिलसिलामा जानुभएको थियो ?

कार्यक्रम प्रस्तुतिको क्रममा एक वर्षअघि त्यहाँ पुगेको थिएँ । पढ्नेक्रम जारी राख्नुहोस्

जाडोमा काम्दै चेपाङ परिवार


बुद्धराम र बिभा चेपाङको घरमा पुग्ने जो कोहीलाई लाग्न सक्छ, अहिलेको कठ्यांगि्रँदो जाडोमा कसरी रात काट्छन होला ? न ओढ्ने ओछ्याउने सिरक डस्ना छन्, न त न्यानो घर नै । तीन सदस्यीय परिवारमा बाबु आँखा देख्दैनन् भने वयस्क छोरी सुस्त मनस्थितिकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आमा छोराद्वारा बाबुको हत्या


पर्वतको आर्थर गाविसमा आमा र छोरा मिलेर बाबुको हत्या गरेका छन् । आर्थरडाँडाखर्क गाविस ८ का ५५ वर्षीय कृष्णबहादुर सुनारका श्रीमती र तीन छोरा मिलेर कुट कुटपीट गरी सुनारको हत्या गरेको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मुटु दिई पीडा लिएछु (गजल)


आचार्य प्रभा, कोलोराडो


मुटु दिई पीडा लिएछु
भिड माझ एक्लै जिएछु

भुल भयो बिश्वास् गर्नु नै
अमृत ठानी बिष पिएछु पढ्नेक्रम जारी राख्नुहोस्

NRNA कुवेतका सदस्य उत्सव गिरीबाट ‘मानबिय कार्य नेपाल यात्रामा’


ईन्द्र भुषाल, कुवेत

“सहयोगी भावना लिएकालाई ठाउँले नरोक्ने रहेछ”
हाम्रा राजनेताहरुलाई कहाँ, कसलाई, कसरी लुटेर खाउँ र रातारात धनी बनौं भन्ने रोग लागेको छ । तर, तिनै राजनेताका चरित्रबाट दिक्क भएर जीबन गुजारा गर्न परदेशिएका प्रबासी नेपालीहरुको मन भने कहाँ कसरी नेपाली भएर नेपालीलाई सहयोग गरौं भन्नेतिर केन्द्रित भएको देखिन्छ ।

पर्बतका अपाङ्ग ५ बैनिहरुलाई होस् या बिगतमा प्रबासी नेपालीहरुले गरेका धेरै मानबिय सेवाका उदाहरण हुन जतासुकै सामाजिक सेवाले प्रबासी नेपालीहरुको मन भरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्