बलिउडकी बंगाली बालाले विदेशमा अनौठो अनुभव गर्न पाएकी छन् । जिन्दगीकै नौलो र अप्रत्यासित अनुभूति । विपाशा वसुले रुसमा जेलको हावा खानुपरेको छ । तर बाहिरी हावा । विपाशाले यस्तो ‘स्वणिर्म अनुभव’ पाएकी हुन् ‘प्लेयर्स’ को सुटिङका बेला । अब्बास मस्तान निर्देशित यो फिल्मको काम सकेर ‘बिकिनी बेबी’ आफ्ना को-स्टार सिकन्दर खेरसंगै बेलुकीपख बाहिर फेर निस्केकी रहिछन् । रुसको मादक मौसममा भुल्दैभुल्दै दुवैजना टाढै पुगेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/12/2011
धन्न रुसी जेलमा परिनन् बिपासा
Posted in मनोरन्जन
नेपालकुवेत नेवाः गुठीको जरुरी सूचना !!
यहि आगामी १६ डिसेम्बर २०११ शुक्रबारका दिन, नेपालकुवेत नेवाः गुठीको मासिक बैठक तथा महत्वपूर्ण भेला रहेको हुँदा सो अवसरमा नेवा: गुठीका कार्यसमिति सदस्य लगायत सम्पूर्ण कुवेतवासी नेवार जातिहरुको अनिवार्य उपस्थितिको लागि यो सूचना प्रवाह गरिएको छ । भेलामा गुठीको जगेर्ना, पारदर्शिता तथा अन्य बिषयहरुमा गहन रुपमा छलफल रहेको हुँदा निम्न मिति र स्थानमा सबै नेवार जातिहरुको उपस्थितिको लागि पुन. अनुरोध गर्दछौ । पढ्नेक्रम जारी राख्नुहोस्
तामाङ् ल्होछारको अबसरमा मंगोलियन हर्टका राजु लामा कुवेत आउँदै
अमृत तामाङ्, कुवेत
बिस्वभरी छरिएर रहेका नेपाली आदीबासी जनजाती समुदायहरुले आ-आफ्नो मौलिक परम्परा, भाषा-लिपी, धर्म-संस्कृती तथा रीति-रीवाजलाई जोगाई राख्नको निमित्त बिभिन्न साँस्कृतिक पर्बहरु धुमधामका साथ मनाउँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा, Upcoming Events