Daily Archives: 11/12/2011

धन्न रुसी जेलमा परिनन् बिपासा


बलिउडकी बंगाली बालाले विदेशमा अनौठो अनुभव गर्न पाएकी छन् । जिन्दगीकै नौलो र अप्रत्यासित अनुभूति । विपाशा वसुले रुसमा जेलको हावा खानुपरेको छ । तर बाहिरी हावा । विपाशाले यस्तो ‘स्वणिर्म अनुभव’ पाएकी हुन् ‘प्लेयर्स’ को सुटिङका बेला । अब्बास मस्तान निर्देशित यो फिल्मको काम सकेर ‘बिकिनी बेबी’ आफ्ना को-स्टार सिकन्दर खेरसंगै बेलुकीपख बाहिर फेर निस्केकी रहिछन् । रुसको मादक मौसममा भुल्दैभुल्दै दुवैजना टाढै पुगेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकुवेत नेवाः गुठीको जरुरी सूचना !!


यहि आगामी १६ डिसेम्बर २०११ शुक्रबारका दिन, नेपालकुवेत नेवाः गुठीको मासिक बैठक तथा महत्वपूर्ण भेला रहेको हुँदा सो अवसरमा नेवा: गुठीका कार्यसमिति सदस्य लगायत सम्पूर्ण कुवेतवासी नेवार जातिहरुको अनिवार्य उपस्थितिको लागि यो सूचना प्रवाह गरिएको छ । भेलामा गुठीको जगेर्ना, पारदर्शिता  तथा अन्य बिषयहरुमा गहन रुपमा छलफल रहेको हुँदा निम्न मिति र स्थानमा सबै नेवार जातिहरुको उपस्थितिको लागि पुन. अनुरोध गर्दछौ । पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ् ल्होछारको अबसरमा मंगोलियन हर्टका राजु लामा कुवेत आउँदै


अमृत तामाङ्, कुवेत

बिस्वभरी छरिएर रहेका नेपाली आदीबासी जनजाती समुदायहरुले आ-आफ्नो मौलिक परम्परा, भाषा-लिपी, धर्म-संस्कृती तथा रीति-रीवाजलाई जोगाई राख्नको निमित्त बिभिन्न साँस्कृतिक पर्बहरु धुमधामका साथ मनाउँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्