Daily Archives: 09/12/2011

‘साथीले ब्लू फिल्म छ भन्दा हेर्न मन लाग्छ’


नेपाली सिनेमा तथा म्युजिक भिडियोमा काम गर्ने कलाकार हुन केकी अधिकारी । उनले चलचित्रहरु त धेरै खेलेकी छैनन तर म्युजिक भिडियोमा अभिनय गरेको कारण उनलाई प्राय नेपालीहरुले चिन्छन् । उनी एक लगनशिल पढेलेखेकी र राम्री कलाकारको रुपमा पनि चिनिन्छिन । उनी चलचित्र निर्देशक बद्रि अधिकारीकी छोरी पनि हुन त्यसैले पनि उनलाई कलाकारिता क्षेत्रमा आउन सजिलो भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

“चौगेडी”


– तिर्थ “यात्री” पौडेल
१.
उस्कै भर परेर, बसे बेंसी झरेर
उ आइछ उसरी, टोक्यौला झै गरेर
किन नि
उस्ले मलाइ बोल्नै दिन नि पढ्नेक्रम जारी राख्नुहोस्

सेमिफाइनलमा नेपाल पराजित


– शरदप्रकाश धिताल

काठमाडौ, मंसिर २३ – नेपाललाई हराउँदै एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा अफगानिस्तानले जित हात पारेको छ । उसले नेपालमाथि नौ विकेटको जित हात पारेको छ । खराव मौसमका कारण खेल १६ ओभरमा झारिएको थियो । टस जितेर पहिले ब्याटिंङ गरेको नेपालले ९ विकेट क्षतिमा ६८ रनमात्र बनाएको थियो । जवाफमा अफगानिस्तानले नौ ओभर २ बलमा ७० रन तयार पार्यो । पढ्नेक्रम जारी राख्नुहोस्

खुरुक्क मिलौँ, जुरुक्क उठौँ !


– निर्मल कुमार आचार्य

घर झगडा नमिलेसम्म तगडा नहोइने आत्मज्ञान ढिलै भए पनि नेकपा एमालेमा जाग्नथालेको छ । विगत केही महिनायता नेतृत्वबीच ङ्यारङ्यार ङुरङुर कम हुनुले नै शुभलक्षण देखाएकै हो, त्यसमाथि आपसी मनमुटाउलाई तिलाञ्जलि दिन थालिएको पछिल्लो प्रयासले सकारात्मक मोड लिने अपेक्षा गरिएको छ । एमाले अध्यक्ष झलनाथ खनाल तथा नेता के.पी. ओलीबीचको सन्निकटता र बढ्दो आत्मीयताले पार्टी संयन्त्रलाई बलियो बनाउन मद्दत पुर्‍याउनेमा शङ्का रहँदैन । पढ्नेक्रम जारी राख्नुहोस्