
Daily Archives: 09/12/2011
‘साथीले ब्लू फिल्म छ भन्दा हेर्न मन लाग्छ’

Posted in अन्तर्वार्ता, मनोरन्जन
“चौगेडी”
– तिर्थ “यात्री” पौडेल १. उस्कै भर परेर, बसे बेंसी झरेर उ आइछ उसरी, टोक्यौला झै गरेर किन नि उस्ले मलाइ बोल्नै दिन नि पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मुक्तक/चुट्किला
सेमिफाइनलमा नेपाल पराजित
– शरदप्रकाश धिताल
काठमाडौ, मंसिर २३ – नेपाललाई हराउँदै एसीसी ट्वान्टी-ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा अफगानिस्तानले जित हात पारेको छ । उसले नेपालमाथि नौ विकेटको जित हात पारेको छ । खराव मौसमका कारण खेल १६ ओभरमा झारिएको थियो । टस जितेर पहिले ब्याटिंङ गरेको नेपालले ९ विकेट क्षतिमा ६८ रनमात्र बनाएको थियो । जवाफमा अफगानिस्तानले नौ ओभर २ बलमा ७० रन तयार पार्यो । पढ्नेक्रम जारी राख्नुहोस्
खुरुक्क मिलौँ, जुरुक्क उठौँ !
– निर्मल कुमार आचार्य
घर झगडा नमिलेसम्म तगडा नहोइने आत्मज्ञान ढिलै भए पनि नेकपा एमालेमा जाग्नथालेको छ । विगत केही महिनायता नेतृत्वबीच ङ्यारङ्यार ङुरङुर कम हुनुले नै शुभलक्षण देखाएकै हो, त्यसमाथि आपसी मनमुटाउलाई तिलाञ्जलि दिन थालिएको पछिल्लो प्रयासले सकारात्मक मोड लिने अपेक्षा गरिएको छ । एमाले अध्यक्ष झलनाथ खनाल तथा नेता के.पी. ओलीबीचको सन्निकटता र बढ्दो आत्मीयताले पार्टी संयन्त्रलाई बलियो बनाउन मद्दत पुर्याउनेमा शङ्का रहँदैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श