Daily Archives: 08/12/2011

एसीसी ट्वान्टी-२० मा नेपाल र अफगानिस्तान सेमिफाइनलमा भिड्दै


विनोद पाण्डे, काठमाडौँ, मङ्सिर २२,  साउदी अरेबियाले तुलनात्मकरुपमा राम्रो प्रदर्शन गरेपछि नेपाल नेट रनरेटका आधारमा युएईलाई पछि पार्दै एसीसी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा नेपालको भिडन्त अफगानिस्तानसँग भोलि शुक्रबार बिहान नौ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बलिउडका चर्चित गायीका श्रेया घोसल कुवेत आउँदै


ईण्डियन कल्चरल सोसाइटी, कुवेतको आयोजनामा भोली शुक्रबार हुन गइरहेको म्युजिकल सो “सिलसिला ये चाहत का” को मुख्य अतिथी कलाकारको रुपमा बलिउडकी चर्चित गायीका श्रेया घोसल कुवेत आउँदै छिन् । समाचार सुत्रका अनुसार आफ्नै बिख्यात अर्केस्ट्रा एवं संगितकारहरु सँग श्रेयाले आफ्नो हिट नम्बरहरु गाउँने छिन् भने कार्यक्रममा उनलाई अर्का चर्चित गायक शिव प्रसादले साथ दिनेछन । पढ्नेक्रम जारी राख्नुहोस्

इजरायलमा ल्हेमी शेर्पाको शंकास्पद मृत्यु


इजरायल, मंसिर २१ । सोलुखुम्बु गोराखानी स्थायी घर भई विगत ३ बर्ष अघिदेखि केयर गिभर कामदारको रूपमा इजरायलमा कार्यरत अन्दाजी २५ बर्षिया ल्हेमी शेर्पाको मंगलवार राती शंकास्पद मृत्यु भएको छ ।

४१५९१२२ पासोपोर्ट नम्वर रहेकी ल्हेमी शेर्पा रोजगारदाताको घरमै सुतिरहेको अवस्थामा रोजगार दाताले मृत फेला पारेको जेरूसेलामबाट मृतककी मामा दण्डी शेर्पाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

नाता तिम्रो मेरो.. !!


ज्ञानेन्द्र गुरुङ, साउदी अरब

“सोलो गीति गजल”


नाता तिम्रो मेरो
दुईटा मुटु बिचको
नछुटिने मिलन यो
छोटो जिन्दगीको

फुल फुल्ने बगैचाको डाली रैछ यौवन
नबुझिने नीति नियम यस्तै रैछ जिबन पढ्नेक्रम जारी राख्नुहोस्