Daily Archives: 07/12/2011

एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटमा नेपाललाई ९५ रनको जीत


खिम घले र राजु घिसिङ/काठमाडौ

मंसिर २१ – समुह चरणको अन्तिम् खेलमा नेपालले साउदी अरेवियालाई ९५ रनले हराएर एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको सेमीफाइनल पुग्ने संभावना कायमै राखेको छ । बुधबार किर्तिपुरस्थित मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १८३–५ को स्कोर बनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विश्वकै सवैभन्दा महंगो सडक दुर्घटना


टोकियो । जापानमा अहिलेसम्मकै सवैभन्दा महंगो सडक दुर्घटना भएको छ । सोमबार तीनखाले महंगा सवारी साधन आपसमा ठक्कर खाएर भएको दुर्घटनामा करिव ४० लाख डलरको क्षति भएको छ । जापानी सञ्चार माध्यमहरुका अनुसार चुगोकूमा आठवटा फरारी, एउटा लम्बरगिनी, दुईवटा मर्सिटिज र विश्वकै सवैभन्दा इन्धन खपत हुने टोयोटा प्राइस दुर्घटनामा परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्