तिमीलाई बाचा !!


सचिन /याम पौडेल, साउदी अरब


तिम्रो महत्व बुझेर नै मेरो जीबनमा
अमुल्य जिबन तिमीसँगै बिताउने बाचा गरिरहेछु
तिम्रो आवश्यकता बुझेर नै मेरो जीबनमा
चाँडै अपनाउने बाचा गरिरहेछु

तिम्रो माया बुझेर नै मेरो जीबनमा
तिमीलाई माया दिइ रहने बाचा गरिरहेछु
तिम्रो इच्छा बुझेर नै मेरो जीबनमा
तिमीलाई खुसी राख्ने बाचा गरिरहेछु

तिम्रो सपना बुझेर नै मेरो जीबनमा
साकार बनाउने बाचा गरिरहेछु
तिम्रो अतित बुझेर नै मेरो जीबनमा
भबिष्यमा जिउने बाचा गरिरहेछु

तर,
तिम्रो धोका सम्झेर नै मेरो जीबनमा
माया र प्रेमबाट टाढा रहने बाचा गरिरहेछु
तिम्रो बिश्वासघात सम्झेर नै मेरो जीबनमा
अब कसैलाई बिश्वास नगर्नॆ बाचा गरिरहेछु

तिमीले गरेका गल्तिहरू सम्झेर नै मेरो जीबनमा
भबिष्यमा यस्ता गल्तिहरू नगर्ने बाचा गरिरहेछु
तिमीले दिएका आँशुहरू सम्झेर नै मेरो जीबनमा
भबिष्यमा आँशुको बदलामा हाँसो दिने बाचा गरिरहेछु

तिमीले दिएका पिडा सम्झेर नै मेरो जीबनमा
भबिष्यमा मलम बनिरहने बाचा गरिरहेछु
तिमीले छाडेका चिनोहरू सम्झेर नै मेरो जीबनमा
भबिष्यमा मायाको चिनो नलिने बाचा गरिरहेछु

तिमी तोडेका बाचाहरु सम्झेर नै मेरो जीबनमा
भबिष्यमा कसैसँग बाचा नगर्ने प्रण गरिरहेछु
तिमीसँगै बिताएका पलहरू सम्झेर नै मेरो जीबनमा
जिउदै मरिरहेछु म पलपल मरिरहेछु !!!

त्यसैले म भन्छु..
प्रयास गर बाचा नगर
बिश्वाष गर घात नगर
आश गर भर नपर
माया गर चाहे बिबाह गर या नगर

धन्यवाद सम्पूर्ण पाठकहरुलाई मेरो भावनाहरू पढिदिनु भएकोमा ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.