तीन सय किलोकी श्रीमतीसँग ६ पटक सेक्स


एजेन्सी । सबैभन्दा बढी तौलका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो लेखाउन सफल ४७ वर्षिया अमेरिकी महिला पोलिन पाँटर एक अर्थमा सन्तुष्ट छिन् । उनका अनुसार आफ्नो अति मोटोपनका कारण गिनिज बुकमा नाम लेखिएपछि उनले आफ्ना श्रीमान पुनः प्राप्त गरिन् ।

पोलिनका श्रीमान एलेक्ससँग सन् २००८ मा सम्बन्ध विच्छेद भएको थियो । द सनलाई दिएको अन्तर्वार्तामा पोलिनले भनिन्, सम्बन्ध विच्छेदपछि म निकै तनावमा थिएँ । उनले आफूलाई घरमै कैद गरेर राखेकी थिइन् । यो अवधिमा उनले मात्र खाने कुरामा ध्यान दिइन् । पोलिन एक दिनमा १० हजार क्यालोरीसम्म खोने गर्थिन् । जुन एक सामान्य महिलालाई औषतः दुई हजार क्यालोरीभन्दा बढी थियो । अत्यधिक खाएका कारण पोलिनको तौल ७ सय पाउण्ड पुग्यो । यसपछि उनले गिनिज बुक वर्ल्ड रेकर्डमा आवेदन दिइन् । र, उनलाई सन् २०११ मा सबैभन्दा बढी मोटी महिलाको उपाधि प्रदान गरियो ।

पोलिनका अनुसार यसपछि उनका श्रीमान एलेक्स र उनीबीचको एक पटक पुनः सम्बन्ध सुधारिन लाग्यो । एलेक्सका अनुसार पोलिनसँग सम्बन्ध विच्छेद गर्नु उनको गल्ती थियो । अहिले उनीहरुबीचको पुनःमिलनबाट खुसी छन् । एलेक्स र पोलिनको यौन जीवन पनि राम्रो छ । एलेक्सका अनुसार पोलिनसँग उनी जति आनन्द महशुस हुन्छ, त्यस्तो अरु कुनै पनि महिलाका साथ भएन । एलेक्सले भने पुनःमिलनपछि उनीहरुले २४ घण्टामा ६ पटकसम्म सेक्स गरे । यद्यपि एलेक्सका अनुसार पोलिनको अत्यधिक तौल उनको प्रेममा बाधक छ तर उनले केही पोजिशनबाट केही हदसम्म समस्याको समाधान खोजेका छन् । तर, एलेक्सलाई यो पनि थाहा छ कि सेक्स वास्तवमा उनका लागि खतरनाक छ ’cause बढी तौलका कारण कुनै पनि बेला ओछ्यान भत्कन सक्छ र उनीहरुमध्ये कुनै गम्भीर घाइते पनि हुन सक्छन् ।

तर, यो सबले पोलिनलाई केही फरक पारेको छैन । उनी आफ्नो जिन्दगीमा भएको यो सुखद परिवर्तनको मजा लिइरहेकी छन् । उनले तौल नियन्त्रण गर्नका लागि ब्यायम गर्न पनि सुरु गरेकी छन् । उनको हालको वजन तीन सय किलो छ ।

One response to “तीन सय किलोकी श्रीमतीसँग ६ पटक सेक्स

  1. owo; per day @ 6 times???

  2. oh ho 6i6i6i this women not good how that man 6yaa.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.