Daily Archives: 05/12/2011

नमिता मिस तमुस्यो


सुन्दरी प्रतियोगिताको होड चलिरहेको पोखरामा शुक्रबार साँझ अर्को त्यस्तै प्रतिस्पर्धा सकियो । फेरि अर्की सुन्दरीको शिरमा ताज परेको छ र ती भाग्यमानी हुन्, नमिता तमू । २४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै नवलपरासीकी सुन्दरीले ‘मिस तमुस्यो नेपाल’ उपाधि जितेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्

रुपाको जिन्दगी (कथा)


जानकी जानु, कुवेत

  “फूल भनि बिछ्याएर काडाँ माथि राख्यो मलाई”
मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फुल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरी नै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फुले जस्तो भईन, रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकि कसी छोरीहरुको मुखमा आहारा पुर्‍याउँथिन तर रुपाकी आमालाई दिन-दिन मुटुको रोगले शिथिल पारिसकेको थियो त घर व्यवहार रुपाको काँधमा पर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

आज नारायण गोपालको २१ औं स्मृति दिवस


काठमाडौं मंसिर १९ । स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यको २१ औं स्मृति दिवस, आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोष लगायत गीतसंगीतको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले स्वर्गीय गायक नारायणगोपालको ब्यक्तित्व र उनले नेपाली गीतसंगीत क्षेत्रमा पुर्‍याएको योगदानको ’boutमा चर्चा गर्दैछन् । पढ्नेक्रम जारी राख्नुहोस्

तीन सय किलोकी श्रीमतीसँग ६ पटक सेक्स


एजेन्सी । सबैभन्दा बढी तौलका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा आफ्नो लेखाउन सफल ४७ वर्षिया अमेरिकी महिला पोलिन पाँटर एक अर्थमा सन्तुष्ट छिन् । उनका अनुसार आफ्नो अति मोटोपनका कारण गिनिज बुकमा नाम लेखिएपछि उनले आफ्ना श्रीमान पुनः प्राप्त गरिन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय अभिनेता देव आनन्दको निधन प्रति अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा दु:ख प्रकट


संसारकै सुन्दर नायक, कालो कोट र शुटमा हिंड्दा उनी यती सुन्दर देखिन्थे कि जसका कारण समस्या उत्पन्न भएर उनलाई ति शुट लगाउन समेत प्रतिबन्ध लगाइएको थियो । भनिन्छ, जवानीमा सुन्दरीहरु उनलाई पाउन प्रस्ताब गर्थे र उनले नमान्दा आत्महत्या गर्थे । त्यस्ता नायक, विश्वकै एक लोकप्रिय र चर्चित कलाकार देब आनन्दको बेलायतमा निधन भएकोमा अन्तराष्ट्रिय कलाकार मंचले दु:ख प्रकट गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्