हात्ती आक्रमणमा दुई महिलाको मृत्यु


झापाका छुट्टाछुट्टै स्थानमा आइतबार बिहान हात्तीको आक्रमणमा दुई महिलाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।जंगली हात्तीको आक्रमणमा बुध’bout– ९ की ६५ वर्षीया श्रीमाया सुब्बा र खुदुनाबारी– ५ की अन्दाजी ४५ वर्षीया सावित्रा ओझाको मृत्यु भएको हो । सुब्बाको उपचारका लागि विर्तामोड लैजाँदै गर्दा र ओझाको उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।सोही हात्ती समूहको आक्रमणमा बुध’bout– ९ का मानबहादुर माझी घाइते भएका छन् । सामान्य अवस्थाका उनको स्थानीय क्लिनकमा उपचार भइरहेको छ ।

Posted by: Dambar Rimal                                         Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.