यस वर्षको प्रवेशिका परीक्षा चैत ७ गतेदेखि


भक्तपुर, मंसिर १८ । यस वर्षको प्रवेशिका परीक्षा चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा चैत १६ गतेसम्म जारी रहनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको शनिबार साँझ बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो ।

परीक्षा निम्न अनुसार सञ्चालन हुनेछ ।

चैत ७ गते – अङ्ग्रेजी
चैत ८ गते – नेपाली
चैत १० गते – गणित
चैत १२ गते – विज्ञान
चैत १३ गते – सामाजिक
चैत १४ गते – स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण
चैत १५ गते – ऐच्छिक प्रथम
चैत १६ गते – ऐच्छिक द्वितीय

बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा करिब पाँच लाख परीक्षार्थी सहभागी हुने अनुमान गरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.