के तपाईं पनि खुट्टा हल्लाउनु हुन्छ ?


यदी बसेको या सुतेको बेला तपाईं पनि खुट्टा हल्लाउने बानी छ भने उपचारका लागि तुरुन्त डाक्टरलाई सम्पर्क राख्नुहोला । नयाँ अनुसन्धानबाट प्राप्त नतिजा अनुसार खुट्टा हल्लाउने बानीले दिमागलाई असर पुर्‍याई रहेको हुन्छ ।

विज्ञानको भाषामा त्यसलाई रेस्टलेस लेग्स सिन्ड्रोम भनिन्छ । यस्ता बिरामी भएका मान्छेलाई खुट्टा हल्लाउने तीव्र इच्छा हुन्छ । विशेषगरी रात्रीकालीन आरामका बेलामा । यसले दिमागको काम गर्ने क्षमतालाई घटाउँछ । अस्ट्रेलियाको न्यूरोसाइन्स रिसर्च सेन्टरले सार्वजनिक गरेको नतिजाअनुसार खुट्टा हल्लाउने बानीले सामान्य मानिसको तुलनामा ८० प्रतिशत थोरै दिमागले काम गर्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.