Daily Archives: 04/12/2011

कुवेतबाट पर्वतका अपाङ्ग चेलीहरुको सहयोग स्वरुप नेरु १,५८,५६१ नेपाल पठाईयो


ईन्द्र भुषाल, कुवेत

पर्वत जिल्लाको रानीपानी गाबिसका एउटै परिवारका ५ अपाङ्ग नेपाली बैनिहरुलाई सहयोग स्वरुप संकलित रकम नेरु. १,५८,५६१ (१ लाख ५८ हजार ५ सय ६१) आज कुवेतबाट नेपाल पठाईएको छ । बिजया दशमीमा जन-प्रगतिसिल मञ्चका अध्यक्ष धुर्ब कुमार संग्रौला(कुमार झापाली) को टिका ग्रहन र दक्षिणा संकलन कार्यक्रमबाट शुरु गरिएको सामाजिक अभियानलाई माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको पढ्नेक्रम जारी राख्नुहोस्

बंगलादेशविरुद्ध नेपालको रोमाञ्चक जीत (हाइलाइट भिडियोसहित)


काठमाडौं, मंसिर १८ । नयाँ दिल्लीमा भइरहेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध १-० को रोमाञ्चक जीत हात पारेको छ । जवारलाल नेहरु रंगशालामा खेल सकिन केही सकेण्ड मात्र बाँकी रहँदा सागर थापाले फ्रि किक गोल गर्दै नेपाललाई रोमाञ्चक जीत दिलाए । पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी ट्वान्टी–२० कप क्रिकेटमा नेपाल पराजित भएपछि ढुङगा मुढा


काठमाडौंको कीर्तिपुरमा जारी एसीसी ट्वान्टी–२० कप क्रिकेटमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ । नेपाल पराजित भएपछि समर्थकले युएई माथि ढुङगा मुढा गरेका थिए ।

नेपालले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य युएईले १८ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्‍यो । पढ्नेक्रम जारी राख्नुहोस्

हात्ती आक्रमणमा दुई महिलाको मृत्यु


झापाका छुट्टाछुट्टै स्थानमा आइतबार बिहान हात्तीको आक्रमणमा दुई महिलाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।जंगली हात्तीको आक्रमणमा बुध’bout– ९ की ६५ वर्षीया श्रीमाया सुब्बा र खुदुनाबारी– ५ की अन्दाजी ४५ वर्षीया सावित्रा ओझाको मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बलिउड अभिनेता देवानन्दको निधन


मंसिर १८ । बलिउड अभिनेता देवानन्दको ८८ वर्षको उमेरमा निधन भएको छ । उपचारका लागि बेलायत पुगेका आनन्दको आज बिहान हृदयघातका कारण निधन भएको हो । भारतीय सिनेमामा सदावहार रोमान्टिक हिरो रहेका देवानन्दले नेपालमा भएको दरबार हत्याकाण्डलाई आधार बनाएर फिल्म बनाउने घोषणा समेत गरेका थिए । फिल्मको पोस्टर तयार भएपनि उनको यो योजनाले पूर्णता भने पाउन सकेन । पढ्नेक्रम जारी राख्नुहोस्

के तपाईं पनि खुट्टा हल्लाउनु हुन्छ ?


यदी बसेको या सुतेको बेला तपाईं पनि खुट्टा हल्लाउने बानी छ भने उपचारका लागि तुरुन्त डाक्टरलाई सम्पर्क राख्नुहोला । नयाँ अनुसन्धानबाट प्राप्त नतिजा अनुसार खुट्टा हल्लाउने बानीले दिमागलाई असर पुर्‍याई रहेको हुन्छ ।

विज्ञानको भाषामा त्यसलाई रेस्टलेस लेग्स सिन्ड्रोम भनिन्छ । यस्ता बिरामी भएका मान्छेलाई खुट्टा हल्लाउने तीव्र इच्छा हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

यस वर्षको प्रवेशिका परीक्षा चैत ७ गतेदेखि


भक्तपुर, मंसिर १८ । यस वर्षको प्रवेशिका परीक्षा चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा चैत १६ गतेसम्म जारी रहनेछ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको शनिबार साँझ बसेको बोर्ड बैठकले सो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्